१४ मङि्सर २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   अटोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु ★   सहकारी प्रकरणः लामिछानेसँग काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिइँदै ★   कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती ★   सहिद लखन गाउँपालिकाद्वारा गर्भवती महिलाको निःशुल्क स्वास्थ्य बीमा ★   विकासका दृष्टिले कास्कीकोटलाई पछाडि पारिएको स्थानीयको गुनासो ★   अकासे पानी शुद्धीकरण गरेर विद्यालयमा खानेपानी ★   मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंक ★   टीकापुर अस्पतालमा सुत्केरी हुनेलाई झोला ★   देशभरका २ सय ३५ स्थानीय तह निमित्तको भरमा, पालिका प्रमुखले आफूनिकटलाई लैजान खोज्दा समस्या ★   जोमसोमको सहायक गन्तव्य क्षमाताल ★   राष्ट्रिय गौरवतर्फका सडक आयोजनामा थप प्रगतिको अपेक्षा ★   ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेशाज्ञा, श्रम स्वीकृतिलगायत प्रक्रियागत व्यवस्थाको प्रयास’ ★   बाँझो जग्गामा कागतीखेती सुरु ★   ‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा ★   सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी ★   पश्चिम दाङ जोड्ने सडक निर्माण सुरु ★   कर्मचारीतन्त्रभित्रको चित्र ‘९६ गड्डी’ ★   टिआरसीबारे जानकार छैनन्, बाँकेका द्वन्द्वपीडित ★   नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा ★   स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु, के गर्न पाइँदैन ?

अर्थ/वाणिज्य

नेपाल एसबीआई बैंकको २९ औं वार्षिकोत्सवः प्रमुख कार्यकारी अधिकृतद्वारा बैंकिङ् सेवाबारे प्रकाश

काठमाडौं – नेपाल एसबीआई बैंकले आफ्नो स्थापनाको २९ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले बैंकको उपलब्धिको बारेमा प्रकाश पार्नुभयो । उहाँले बैंकको दिगो प्रगति ...

सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं – सिद्धार्थ बैंकको ४ अर्ब रुपैयाँको ४० लाख इकाई ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले सर्वसाधारणका लागि १६ लाख इकाई र बाँकी २४ लाख इकाईमा अन्य सङ्घसंस्थालाई बिक्री खुलाएको थियो ...

नेपाल वायुसेवा निगमको अध्यक्षमा अधिकारीलाई नै निरन्तरता दिने सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई निरन्तरता दिने अल्पकालीन अन्तरिम आदेश दिएको छ । निगम अध्यक्षमा चार वर्षका लागि नियुक्त गरिएको भन्दै सर्वोच्चले कार्यकारी अध्यक्षमा ...

कृषि विकास बैंकमा कर्मचारीको स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान

फाइल तस्वीर काठमाडौं – कृषि विकास बैंकले कर्मचारीको स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले लोकसेवा आयोगको सहमतिमा एक सय ५२ जना कर्मचारीका लागि आज दरखास्त आह्वान गरेको हो । प्रकाशित सूचना अनुसार ...

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

फाइल तस्वीर काठमाडौं – साताको पाँचौं दिन आज बिहिबार नेपाली बजारमा सुनको मूल्य १ हजार ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार ४ सय रुपैयाँले ...

सुन,चाँदी दुवैको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – साताको चौथौ दिन आज बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक हजार ६ सय रुपैयाँले घटेर ९६ हजार ...

प्रतितोला एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुन भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ...

सिभिल बैंकले ल्यायो पोखराको लेकसाइडमा नयाँ एटीएम सञ्चालनमा

कास्की – सिभिल बैंकले पोखराको लेकसाइडमा नयाँ एटीएम सञ्चालनमा ल्याएको छ । उक्त एटीएमको उद्घाटन बैंकका अध्यक्ष प्रतापजङ्ग पाण्डेले गर्नुभयो । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरु अम्वीर बोगटी, भीमानन्द ढुङ्गाना, प्रमुख ...

सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले वृद्धि

काठमाडौं – साताको पहिलो दिन आज आइतबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । ...

नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा गिरावट, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार २ सय रुपैयाँमा ...