१४ मङि्सर २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंक ★   टीकापुर अस्पतालमा सुत्केरी हुनेलाई झोला ★   देशभरका २ सय ३५ स्थानीय तह निमित्तको भरमा, पालिका प्रमुखले आफूनिकटलाई लैजान खोज्दा समस्या ★   जोमसोमको सहायक गन्तव्य क्षमाताल ★   राष्ट्रिय गौरवतर्फका सडक आयोजनामा थप प्रगतिको अपेक्षा ★   ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेशाज्ञा, श्रम स्वीकृतिलगायत प्रक्रियागत व्यवस्थाको प्रयास’ ★   बाँझो जग्गामा कागतीखेती सुरु ★   ‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा ★   सागसब्जीका बेर्ना बेचेर वार्षिक २६लाख आम्दानी ★   पश्चिम दाङ जोड्ने सडक निर्माण सुरु ★   कर्मचारीतन्त्रभित्रको चित्र ‘९६ गड्डी’ ★   टिआरसीबारे जानकार छैनन्, बाँकेका द्वन्द्वपीडित ★   नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा ★   स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु, के गर्न पाइँदैन ? ★   मार्गशीर्ष कृष्ण त्रयोदशीः बालाचतुर्दशीको अघिल्लो रात आज पशुपतिनाथ मेला ★   कोप–२९ को सहमतिः कार्बन बजार सुनिश्चिता कति सम्भव ? ★   आजको मौसमःदेशभरको मौसम सफा रहने पूर्वानुमान ★   स्वास्थ्य सेवा विभागको वार्षिक प्रतिवेदनः खोप कभरेजमा वृद्धि ★   विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदानः पर्यटनमन्त्री पाण्डे ★   मुख्यमन्त्री कार्कीद्वारा शताक्षीधाममा ८७ वटा धाराको उद्घाटन

अर्थ/वाणिज्य

ग्लोबल आइएमई बैंकद्वारा निक्षेपमा चक्रवर्ती मुद्दती योजना सार्वजनिक

काठमाडौं – ग्लोबल आइएमई बैंकले ग्राहकहरुको मुद्दती निक्षेपलाई दोब्बर, तेब्बर, चौबर वा सोही अनुसार बनाउन सकिने “ग्लोबल आइएमई चक्रवर्ती मुद्दती योजना” सार्वजनिक गरेको छ । बैंकले ल्याएको यस मुद्दती निक्षेप योजनाअन्तर्गत तोकिएको समयावधिभित्र उक्त मुद्दती ...

पन्ध्र अर्ब ६० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले १५ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिने र ९१ दिने गरी कुल १५ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने ...

मौद्रिक नीतिको सकारात्मक प्रभावः नेप्से परिसूचक उच्च अङ्कले वृद्धि

काठमाडौं – मौद्रिक नीति सेयर बजारप्रति सकारात्मक भएपछि साताको पहिलो कारोबारमा उल्लेख्य रूपमा बजार परिसूचक उकोलो लागेको छ । आज आइतवार नेप्से परिसूचक ६१ दशमलव ०५ प्रतिशतले बढेको छ । गत साताको अन्तिम कारोबार पश्चात ...

तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – साताको पहिलो दिन आज आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो । आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ ...

श्वेत–गङ्गा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं – श्वेत–गङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन ४ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर निष्काशन खुला गरेको थियो । कम्पनीले जारी पुँजी १ अर्ब ५९ ...

चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक, कर्जा विस्तार १२ प्रतिशतसम्म

काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अपराह्न ४ बजे मौद्रिक नीति सार्वजनिक गर्नुभएको हो । अर्थतन्त्रका केही सूचकमा समस्या देखापरेको तथा सरकारले ...

तीव्र उतार–चढावकाबीच नेप्सेमा ऋणात्मक नतिजा, २७ अङ्कले घट्यो सेयर बजार

काठमाडौं – साताको अन्तिम कारोबारको दिन आज शुक्रबार सेयर बजार २७ दशमलव २६ अङ्कले घटेको छ । साताको पहिलो कारोबारदेखि बढेको बजार बिहीवार ६ अङ्क घटेको थियो भने आज शुक्रवारको कारोबारमा पनि तीव्र उतार–चढावका बीच ...

राष्ट्र बैंकले नयाँ मौद्रिक नीति सार्वजनिक गर्दै

फाइल तस्वीरकाठमाडौं – नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । बैंकले अपराह्न ४ बजे चालु आर्थिक वर्ष २०७९÷०८० को मौद्रीक नीति सार्वजनिक गर्न हो । अर्थतन्त्रका केही सूचकमा समस्या देखा परेको ...

सुनको मूल्य एकैदिन हजार रुपैयाँले बढ्यो

फाइल तस्वीरकाठमाडौं – नेपाली सुनचाँदी बजारमा आज शुक्रबार सुनको मूल्यमा बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनमा प्रतितोला एक हजार रुपैयाँ भै ९४ हजार रुपैयाँमा कारोबार भएको छ । हिजो छापावाल ...

तोलामा दुई सय रुपैयाँले घट्यो सुनको मूल्य, कति छ त प्रतितोला ?

काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेर ९३ हजार ६ सय रुपैयाँ कायम भएको ...