१९ जेठ २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं – भारतीय आयल कर्पोरेशनले नेपाल आयल निगमलाई विक्री गर्दै आएको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूची हिजो साँझ नेपाल आयल निगमले प्राप्त गरेको हो । भारतीय ...
१८ जेठ २०७९, बुधबार
फाइल तस्वीरदमौली – तनहुँको चर्चित पर्यटकीयस्थल बन्दीपुरमा सञ्चालित घरबास आन्तरिक पर्यटकको रोजाइँमा पर्न थालेको छ । बन्दीपुर गाउँपालिकामा सञ्चालित बन्दीपुर सामुदायिक घरबासमा हाल आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो । कोभिड–१९ को जोखिम घटेपछि बन्दीपुरमा ...
१८ जेठ २०७९, बुधबार
काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । छापावाल सुन प्रतितोला ८ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ...
१७ जेठ २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – आइतबार भएको तारा एअरको विमान दुर्घटनापरी निधन भएका प्रत्येक मृतकका परिवारलाई २० हजार अमेरिकी डलर बीमा रकम पाउने छन् । आन्तरिक हवाई दुर्घटनामा मृत्यु भएका प्रत्येक मृतकका परिवारले प्रतिमृतक २० हजार अमेरिकी ...
१७ जेठ २०७९, मङ्गलबार
काठमाडौं – आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सैद्धान्तिक छलफल गर्न राष्ट्रियसभाको बैठक सुरु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आ.व २०७९/८० को राजस्व र व्ययको वार्षिक बजेटबारे सामान्य छलफल गरियोस् ...
१७ जेठ २०७९, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा २ सय ...
१५ जेठ २०७९, आइतबार
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्नुभएको छ । अर्थमन्त्री शर्माले आज आइतबार सङ्घीय संसदका दुवै सदनमा आगामी वर्षको विकास निर्माणका लागि बजेट प्रस्तुत गर्नुभएको हो । आगामी आर्थिक वर्षका ...
१५ जेठ २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं — सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा ८ प्रतिशतको आर्थिक वृद्धिदर लक्ष्य राखेको छ । अर्थमन्त्री जनार्दन शर्मामार्फत् आज आइतबार सार्वजनिक गरिएको बजेट वक्तव्यमार्फत् ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको हो । यसैगरी ...
१५ जेठ २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं – सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि घटाउने कुराको जानकारी आज सङ्घीय संसदको संयुक्त बैठकमा जानकारी ...
१५ जेठ २०७९, आइतबार
काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । सङ्घीय संसद्को संयुुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमार्फत् उक्त आकारको बजेट ल्याउनु भएको ...