०६ असोज २०८१, आइतबार
भर्खरै
★   पर्यटन प्रवर्धन गर्न योगा महोत्सव आयोजना ★   बागमती प्रदेशसभा बैठक : तीन प्रतिवेदन पेस ★   प्रधानमन्त्री ओली ‘फ्युचर फर समिट’मा सहभागी ★   शिक्षामन्त्री भट्टराईद्वारा तीन विश्वविद्यालयका उपकुलपतिसँग छलफल ★   प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सव सम्पन्न ★   संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन ★   सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई पोखरा ल्याइयो ★   मुख्यमन्त्री आचार्यद्वारा थारू सङ्ग्रहालयको अवलोकन ★   पत्रकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय छः राष्ट्रपति ★   सहकारी ठगी प्रकरणमा पूर्व डीआईजी छविलाल जोशी पक्राउ ★   रामेछापमा बलेरो दुर्घटना, एक जनाको मृत्यु, छ घाइते ★   इजरायल र लेवनानी हिजबुल्लाह समूहबीचको तनाव बढ्यो, राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त ★   ट्रम्पद्वारा प्रतिष्पर्धी ह्यारिससँग दोस्रो प्रत्यक्ष बहसको प्रस्ताव अस्वीकार ★   प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता ★   दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो ★   व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ ★   मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित ★   माओवादी केन्द्रको दक्षिण एशिया सङ्गठन समितिको परामर्श बैठक सुरु ★   आज नेप्से परिसूचकमा दोहोरो अङ्कले सुधार ★   बैतडीको शिवलिङ्ग केन्द्रविन्दु भएर भूकम्प

अर्थ/वाणिज्य

बैंक तथा वित्तीय संस्थाले जग्गा धितो राखेर ऋण नदिने

काठमाडौं – बैंक तथा वित्तीय संस्थाले जग्गा धितो राखेर ऋण नदिने भएको छ । कृषि र गैर कृषि क्षेत्रका रुपमा जग्गा वर्गीकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि ग्राहकले जग्गा धितोमा ऋण लिन नपाउने ...

प्रतिनिधिसभा बैठकमै मागे सांसदहरुले अर्थमन्त्रीको राजीनामा

फाइल तस्वीरकाठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका सांसद एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्री शर्माको राजीनामा माग गर्नु भएको हो । बजेट संसदमा ...

कुमारी बैंक र होटेल सेन्ट्रल प्लाजाबीच सम्झौता, बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

काठमाडौं – कुमारी बैंक र बाँकेको कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजाबीच सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकलाई होटेल सेन्ट्रल प्लाजाबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो । यस सम्झौता अनुसार कुमारी ...

कारोबारको सुरुवातमै बढ्यो नेप्से परिसूचक, लघुवित्तको सेयरमा दुई प्रतिशतले वृद्धि

काठमाडौं – साताको पहिलो कारोबार दिन आज सोमबार प्रि–ओपनिङमा नेप्से परिसूचक बढेको छ । सोमबार साढे १० बजेपछिको समयावधिमा नेप्से १ दशमलव १४ अङ्कले बढेर २०४९ दशमलव ३० बिन्दुमा पुगेको छ । प्रि–ओपनिङमा सेन्सेटिभ इन्डेक्स ...

यी दुवै कम्पनीको सेयर कारोबार आजदेखि रोक्का

काठमाडौं – नेप्सेले नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार आज सोमबारदेखि रोक्का गरेको छ । यी दुई बैंकबीच शुक्रबार एक आपसमा मर्जर सम्झौता भएपछि दुवै कम्पनीको सेयर कारोबार रोक्का गरिएको हो । नेपाल ...

तोलामा तीन सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार छापावाल सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुनको ...

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम आज पारित हुँदै

काठमाडौं – सरकारले गण्डकी प्रदेशको संसदबाट आज सोमबार नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको छ । सरकारलाई असार १ मा बजेट ल्याउनैपर्ने बाध्यता छ । सोहीअनुसार बजेटअघि नीति तथा कार्यक्रम पारित हुनुपर्छ । सरकारले ...

बजार अनुगमनको नाममा मौलाउँदो भ्रष्टाचार

फाइल तस्वीरकाठमाडौं – नेपाली बजारमा चिनीको मूल्यले नयाँ रेकर्ड कायम गर्दै प्रतिकिलो १०५ रुपैयाँ पुगेको छ । आज आइतबारदेखि चिनीको खुद्रामूल्य प्रतिकिलो १० रुपैयाँले बढेर १०५ रुपैयाँसम्म पुगेको हो । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार ...

सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले वृद्धि, कति छ बजार मूल्य ?

काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज आइतबार १ हजार ५ सय रुपैयाँले बढेर ९९ हजार २ सय ...

नेप्से परिसूचक १४ दशमलव ६४ अङ्कले गिरावट, कारोबार रकम डेढ अर्ब

काठमाडौं – साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्से परिसूचकमा गिरावट आएको छ । शुक्रवार नेप्से परिसूचक १४ दशमलव ६४ प्रतिशतले घटेर २०४८ दशमलव १६ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४ दशमलव ११ ...