१५ भदौ २०७९, बुधबार
काठमाडौं – श्रृजनशील लघुवित्तले आजदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ ...
१५ भदौ २०७९, बुधबार
काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महसङ्घका अनुसार मङ्गलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले घटेको हो । योसँगै ...
१४ भदौ २०७९, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार शेयरबजार मापक परिसूचक नेप्सेमा सामान्य सुधार देखिएको छ । आज नेप्से परिसूचक २ दशमलव ३३ अङ्कले बढेर १९९५ दशमलव ३४ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ...
१४ भदौ २०७९, मङ्गलबार
काठमाडौं– सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाको लागि १७ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने भएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय मंगलवार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि ...
१४ भदौ २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – हिन्दुहरुको महान चाड दशैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले भदौको अन्तिम सातादेखि नयाँ नोट उपलब्ध गराउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले दशैं पर्वको लागि मात्रै १० अर्ब रुपैयाँ बराबरको नयाँ ...
१३ भदौ २०७९, सोमबार
काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । आज बजार परिसूचक ३ दशमलव ७६ अङ्कले बढेर १९९३ दशमलव ०२ मा उक्लिएको छ । ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ...
१३ भदौ २०७९, सोमबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले भोलि मङ्गलबार ३ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी रिन्यू (नवीकरण) गर्ने भएको छ । बैंकले ९१ दिनका लागि ट्रेजरी जारी गर्दै यसअघिको ट्रेजरी बिलको नवीकरण गर्ने भएको हो । ...
१२ भदौ २०७९, आइतबार
काठमाडौं – सेयर कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक ३३ दशमलव ३६ अङ्कले घटेर १९८९ दशमलव २६ विन्दुमा झरेको छ ।आज २२४ कम्पनीको ६१ लाख ४८ हजार ...
०९ भदौ २०७९, बिहिबार
काठमाडौं – साताको पाँचौं दिन आज बिहीबार सेयर बजारका सबै सूचक ओर्लिएका छन् । सेयर बजार नेप्से परिसूचक १८ दशमलव ३० अङ्कले घटेर २०३९ अङ्कमा कायम भएको छ । आज कुल १ अर्ब ७१ करोड ...
०९ भदौ २०७९, बिहिबार
काठमाडौं – पहिलो डिजिटल बीमा सेवा प्रदायक इ–बीमा र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । इ–बीमाको यो नै पहिलो व्यावसायिक सम्झौता हो । सम्झौताअनुसार इ–बीमाको प्लेटफर्ममार्फत अनलाइनबाट नै इ–बीमा खरिद गर्न ...