२८ भदौ २०७९, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज तोलामा १ सय रुपैयाँले घटेको हो । नेपाली बजारमा आज छापावाल सुनको मूल्य ...
२८ भदौ २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी असोज ६ देखि ९ गतेसम्म विद्युतीय गाडी ‘नाडा अटो’ प्रदर्शनी गर्न लागेको छ । एसोसिएसनले नेपालमा पहिलो पटक आयोजना गर्न लागेको नाडा ईभी एक्स्पोमा विद्युतीय सवारीसाधन, ...
२८ भदौ २०७९, मङ्गलबार
काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीको रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले एक वर्षे करार सेवाका लागि आवेदन आह्वान गरिएको सार्वजनिक सूचनामा उल्लेख गरेको हो ।कर्मचारी सेवा विनियमावली २०७० को विनियम १०९ ...
२७ भदौ २०७९, सोमबार
काठमाडौं – साताको दोस्रो दिन आज सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १३ दशमलव ५४ अङ्कले ओरालो लागेर १ हजार ९ सय ...
२७ भदौ २०७९, सोमबार
काठमाडौं – साताको दोस्रो कारोबार दिन आज सोमबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ९ सय रुपैयाँ रहेकोमा आज सोमबार ...
२७ भदौ २०७९, सोमबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । केन्द्रीय बैंकले भदौ २८ गते २८ दिने र ९१ दिने ट्रेजरी बिल गर्ने भएको हो । राष्ट्र बैंकले २८ दिनका ...
२६ भदौ २०७९, आइतबार
साङ्केतिक तस्वीर काठमाडौं – साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ओरालो लागेको छ । आइतबार नेप्से परिसूचक ११ दशमलव ४७ अङ्क घटेर १९२६ दशमलव २८ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स यस दिन २ ...
२६ भदौ २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक विकासको मुख्य मेरुदण्ड कृषि नै भएको बताउनु भएको । नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन– २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष ...
२६ भदौ २०७९, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको कारोबार मूल्य तोक्दै सुन र चाँदी दुवैको मूल्य स्थिर रहेको जनाएको छ । महासङ्घका अनुसार आज ...
२४ भदौ २०७९, शुक्रबार
काठमाडौं – नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकहरुमा तरलता अभाव नभएको बताउनुभयो । शुक्रवार नेपाल उद्योग परिसङ्घले आयोजना गरेको पूर्वाधार सम्मेलनमा बोल्दै डेपुटी गभर्नर मिश्रले नेपालमा तरलता अभावभन्दा पनि लगानीयोग्य पूँजीको अभाव भएको ...