२८ पुष २०७९, बिहिबार
काठमाडौं – अर्थ मन्त्रालयका सचिव तोयम रायाले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यको पद तथा गोपनीयताको शपथ लिनुभएको छ। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट बिहीबार सचिव रायालले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यको पद तथा गोपनीयताको ...
२७ पुष २०७९, बुधबार
साङ्केतिक तस्वीर काठमाडौं – नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष सन् २०२२/०२३ मा पाँच दशमलव एक र २०२३/०२४ मा चार दशमलव नौ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक भएको छ । विश्व बैंकले मङ्गलबार ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन ...
२६ पुष २०७९, मङ्गलबार
काठमाडौं — साताको तेस्रो कारोबार दिन आज मङ्गलवार नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से कारोबारको शुरुवातमा ६५ अङ्कभन्दा बढी अङ्कले बढेको नेप्से अन्तिम समयमा आएर घटेको हो । आज नेप्से परिसूचक २१ दशमलव ३५ ...
२६ पुष २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य तोलामा चार सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३ हजार ५ सय ...
२६ पुष २०७९, मङ्गलबार
काठमाडौं — प्रभु बैंक र सेन्चुरी बैंकले आजदेखि एकीकृत कारोबार सुरु गरेका छन् । दुई बैंक आपसमा गाभिएर प्रभु बैंकको नामबाट आजदेखि कारोबार सुरु गरेका हुन् । आपसमा गाभिएपछि बनेको प्रभु बैंकमा प्रमुख कार्यकारी अधिकृत ...
२५ पुष २०७९, सोमबार
काठमाडौं — सनराइज बैंक लिमिटेड र लक्ष्मी बैंक लिमिटेडबीच मर्जर सम्झौता हुने भएको छ । आज अपराह्न ४ः३० बजे दुई बैंकबीच गाभिने सम्झौताबारे छलफल भएको हो । सनराइज बैंकका एक सञ्चालकका अनुसार मेरियट होटलमा प्रारम्भिक ...
२५ पुष २०७९, सोमबार
काठमाडौं — साताको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४७ दशमलव १५ अङ्कले बढेर २२११ दशमलव ७६ बिन्दुमा कायम भएको हो । आज दुई सय ५७ वटा कम्पनीका एक करोड ४६ लाख ...
२५ पुष २०७९, सोमबार
तस्वीरः प्रधानमन्त्रीको सचिवालय काठमाडौं – नेपाल राष्ट्र बैंकको मर्जर नीति अनुसार नेपालको निजीक्षेत्रका बैंकहरु एक आपसमा गाभिएका छन् । यसैअनुरुप ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू एक आपसमा गाभिएर आज सोमबारदेखि एकीकृत कारोवार सुरु ...
२५ पुष २०७९, सोमबार
काठमाडौं– साताको दोस्रो दिन आज सोमबार छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुन तोलाको १ लाख ३ हजार ९ सय कायम भएको छ । यसअघि, ...
२५ पुष २०७९, सोमबार
काठमाडौं — ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू आपसमा गाभिएर आजदेखि ग्लोबल आईएमई बैंकको नामबाट संयुक्त कारोबार सुरु हुँदैछ । बैंक अफ काठमाण्डूसँग मर्ज भएसँगै ग्लोबल आईएमई बैंक मुलुककै ठूलो वाणिज्य बैंक बनेको हो ...