२४ पुष २०७९, आइतबार
काठमाडौं — साताको पहिलो कारोबारको दिन आज आइतबार सेयर बजार दोहोरो अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक २० दशमलव ५५ अङ्कले बढेर २१६४ दशमलव ४८ अङ्कमा पुगेर बन्द भएको छ । त्यस्तै क ...
२२ पुष २०७९, शुक्रबार
काठमाडौं — बैंक तथा वित्तीय संस्थामा रु ५३ खर्बभन्दा बढी निक्षेप सङ्कलन भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थामा रु ५३ खर्ब दुई अर्ब निक्षेप सङ्कलन भएको ...
२१ पुष २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासङ्घले १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौैं प्राङ्गारिक कृषि मेला–२०७९ आयोजना गरिने भएको छ । ...
२१ पुष २०७९, बिहिबार
साङ्केतिक तस्वीर काठमाडौं — धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज १८ दशमलब शून्य नौ अङ्कले उकालो लागेर दुई हजार एक सय ...
२१ पुष २०७९, बिहिबार
काठमाडौं – सुनको मूल्यले तोलामै एक लाख तीन हजार रुपैयाँ नाघेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घकाअनुसार आजको यो मूल्य २०७९ कै उच्च हो । आज तोलामा २ सय रुपैयाँले बढेसँगै छापावाल सुनको मूल्य ...
२० पुष २०७९, बुधबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गरेको छ । उद्योगी व्यवसायीले मार्गदर्शन कार्यान्वयनमा आए उद्योग व्यवसाय नै सञ्चालन गर्न नसकिने भन्दै आन्दोलन गरेपछि आज राष्ट्र बैंकले बाध्य भएर संशोधन गरेको हो ...
२० पुष २०७९, बुधबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन गरेको छ । गत कात्तिक १ गतेदेखि लागु भएको यो मार्गदर्शन कार्यान्वयनमा सहजीकरण होस् भनेर संशोधन गरिएको राष्ट्र बैंकले जनाएको हो । चालु पुँजी ...
२० पुष २०७९, बुधबार
काठमाडौं – आइएमई पे र आईएमई लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडवीच सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार आईएमई लाइफ इन्सोरेन्स कम्पनीका सेवाग्राहीहरूले आइएमई पे वालेटबाट बीमा प्रिमियम भुक्तानी गर्दा १ हजार रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सकिने ...
१९ पुष २०७९, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार सेयर बजार नेप्से परिसूचकमा ३ अङ्कको गिरावट आएको छ । साताको पहिलो र दोस्रो दिन समान १७÷१७ अङ्कले बढेको नेप्से आज तेस्रो दिन आएर ३ अङ्कले ओराले लागेको ...
१८ पुष २०७९, सोमबार
काठमाडौं – साताको दोस्रो दिन आज सोमबार पनि लगातार सेयर बजार परिसूचक नेप्सेमा १७ अङ्कको वृद्धि भएको छ । अघिल्लो दिन १७ अङ्कले बढेर २०४६ विन्दुमा पुगेको नेप्से परिसूचक पुनः सोमबार पनि १७ अङ्कले नै ...