१२ मङि्सर २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   नयाँ आर्थिक वर्षका लागि अवधि समाचार सेवाको सम्झौता ★   जनकपुर र अयोध्यालाई हवाईसेवामार्फत जोड्ने प्रयासमा छौँः मन्त्री पाण्डे ★   सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री गुरुङ ★   अबको रणनीति स्वदेशी उत्पादनको वृद्धि गरी निर्यात बढाउनु होः मन्त्री भण्डारी ★   अस्पतालको फार्मेसीमा सबै औषधि उपलब्ध हुनपर्छः मन्त्री पौडेल ★   श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच शिष्टाचार भेट ★   काङ्ग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छः प्रवक्ता डा महत ★   युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छः सभापति देउवा ★   मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन ★   मर्मत गरिँदै खानेपानीका पाइपलाइन ★   सात कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट ★   पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै ★   एनपिएलमा जनकपुर बोल्ट्सको उपाधि दाबेदारी ★   परराष्ट्रमन्त्री डा.राणा चीनको औपचारिक भ्रमणमा जानुहुँदै ★   जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्छः प्रधानमन्त्री ओली ★   सुनसरीका किसानलाई मकै र गहुँ छर्न भ्याइनभ्याइ ★   ‘अस्पताललाई सेवाका आधारमा वर्गीकरण गर्नुपर्छ’ ★   विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन ★   ‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित ★   प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट

अर्थ/वाणिज्य

माया खोलाको आईपीओ बिक्री आजदेखि खुल्ला

काठमाडौं – माया खोला हाइड्रोपावर कम्पनीले आजदेखि साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुलाई आईपीओ बिक्री खुलाएको हो । हाइड्रोपावरले आफ्ना जारी पूँजी १ अर्बको ...

सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले गिरावट

काठमाडौं — साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज छापावाल सुनको मूल्य हिजोको तुलनामा प्रतितोला १ हजार १ सय रुपैयाँले घटेको ...

राजस्व बढोत्तरीका लागि घरदैलो अभियान

टङ्कीसिनवारी — आन्तरिक राजस्व सङ्कलन सन्तोषजनक नरहेको भन्दै विराटनगर महानगरपालिकाले राजस्व वृद्धिका लागि विभिन्न उपाय आवलम्बन गरेको छ । महानगरपालिकाले राजस्व बढोत्तरीका लागि घरदैलोमा नै पुगेर करदाता शिक्षा अभियान जारी राखेको हो । सचेतनाका लागि ...

सुनचाँदीको मूल्य हालसम्मकै उच्च

फाइल तस्वीरकाठमाडौं — नेपाली सुनचाँदी बजारमा सुनको मूल्य अनपेक्षित रुपमा वृद्धि भएको छ । नेपाली सुनचाँदीको बजारमा आज कायम भएको सुन मूल्य अहिलेसम्मकै उच्च मूल्य हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज साताको पाँचौं ...

पेट्रोलियम पाइपलाइन परियोजना: दोस्रो चरणको काम तीव्र

फाइल तस्वीरअमलेखगञ्ज — नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको कामलाई अघि बढाएको छ । नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालयअन्तर्गत बाराको अमलेखगञ्जस्थित डिपोमा पेट्रोल ट्याङ्क, ट्रान्समिक्स ट्याङ्कलगायत संरचना निर्माण थालिएको हो ।अमलेखगञ्जस्थित निगमको कार्यालयमा ...

नेप्सेमा १० दशमलव ३७ अङ्कले वृद्धि, कारोबार रकम ३ अर्ब ४६ करोडमाथि

काठमाडौं – साताको चौथो दिन आज सेयर बजार नेप्सेमा सुधार आएको छ । आज बुधबार १० दशमलव ३७ अङ्कले बढेको सेयर बजार २१८३ दशमलव ६२ विन्दुमा पुगेर रोकिएको हो । आज बुधबार २६१ धितोपत्रको ५४ ...

१३औँ संस्करणको पोखरा महोत्सव १० करोडको कारोबार गर्दै सम्पन्न

गण्डकी — पोखरास्थित युनाइटेड क्लबद्वारा अमरसिंह खेलमैदानमा आयोजित १३औँ संस्करणको पोखरा महोत्सव १० करोडको कारोबार गर्दै सम्पन्न भएको छ । गत पुस २७ गतेदेखि माघ १० गतेसम्म सञ्चालन भएको महोत्सवमा दुई लाख ५० हजार दर्शकले ...

छ महिनामा देशको व्यापार घाटा सात खर्बभन्दा धेरै

फाइल तस्वीरकाठमाडौं — चालु आर्थिक वर्ष २०७९/८० को छ महिनामा आयातसँगै निर्यात पनि घटेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्याङ्कअनुसार आयातसँगै निर्यातमा पनि कमी आएको हो । तथ्याङ्क अनुसार गत आर्थिक ...

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘आरबीबी डिजिटल संसार’ सेवा सुरु

फाइल तस्वीरकाठमाडौं — राष्ट्रिय वाणिज्य बैंकले ‘आरबीबी डिजिटल संसार’ सेवा सुरु गरेको छ । वाणिज्य बैंक लिमिटेड ५८ औं वर्षमा प्रवेश गरेसँगै यो सेवा सुरु गरेको हो । बैंकको वार्षिकोत्सवमा आयोजित कार्यक्रमा बोल्दै प्रमुख कार्यकारी ...

नेप्सेमा १३ दशमलव ७१ अङ्कले गिरावट, कारोबार रकम ३ अर्ब ८६ करोड

काठमाडौं — साताको दोस्रो दिन आज सोमबार नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । आज नेप्से १३ दशमलव ७१ अङ्कले घटेर २१६५ दशमलव १० बिन्दुमा झरेको हो । आज कारोबारमा आएका २५७ कम्पनीको १ करोड ...