२५ माघ २०७९, बुधबार
काठमाडौं — नेपाल राष्ट्र बैंकले माछापुच्छ्रे, सानिमा बैंकसहित नौ वटा वाणिज्य बैंकका सीईओ तथा अध्यक्षलाई कारबाही गरेको छ । माछापुछ्रे बैंकका सीईओलाई पूँजी पर्याप्तताको यथार्थ विवरण पेस नगरेको भन्दै केन्द्रीय बैंकले सचेत गराएको छ भने ...
२५ माघ २०७९, बुधबार
काठमाडौं — मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी फागुन ४ देखि प्रतिकित्ता रू एक सय अङ्कित दरमा २२ लाख ६४ हजार छ सय ...
२५ माघ २०७९, बुधबार
काठमाडौं – साताको चौथौ दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला २ सय रुपैयाँले बढेको हो । ...
२५ माघ २०७९, बुधबार
फाइल तस्वीर ।काठमाडौं — कर्मचारी समायोजनप्रति तिव्र असन्तुष्टि जनाउँदै सिभिल बैंकका कर्मचारीहरु आन्दोलित भएका छन् । सिभिल र हिमालयन बैंकबीच मर्जरभै संयुक्त कारोवार गर्ने अवस्थामा पुगेको बेला कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै आन्दोलन सुरू गरेका हुन् ...
२४ माघ २०७९, मङ्गलबार
काठमाडौं — साताको तेस्रो दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ७६ दशमलव ६४ अङ्कले उकालो लागेर २ हजार १ सय ...
२४ माघ २०७९, मङ्गलबार
काठमाडौं — अर्थ मन्त्रालयले देशभरका स्थानीय तहहरुलाई अनुदान रकमसम्बन्धी विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । मन्त्रालयले चालु आर्थिक वर्ष ०७९÷८० मा स्थानीय तहबाट वितरण हुने वा भइसकेका अनुदान रकमको विवरण अर्थ मन्त्रालयको योजना अनुगमन ...
२४ माघ २०७९, मङ्गलबार
काठमाडौं — नेपाल राष्ट्र बैंकले २४ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकको कर्मचारी सुरक्षण कोषमा रहेको २४ करोड रूपैयाँ बराबरको रकम ३६६ दिनको अवधिका लागि (२०७९ साल फागुन ५ ...
२४ माघ २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — सरकारी स्वामित्वमा रहेको नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको हो । देशकै लागि ...
२४ माघ २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं — चिया निर्यातबाट बर्सेनी तीन करोड ८० लाख विदेशी मुद्रा आर्जन भइरहेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा वार्षिक दुई करोड ८० लाख केजी तयारी चिया उत्पादन हुँदै आएको ...
२३ माघ २०७९, सोमबार
काठमाडौं — चालु आर्थिक वर्षको छ महिनामा कूल रु पाँच खर्ब ८५ अर्ब आठ करोड बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको अवधिममा विप्रेषण आप्रवाह २४ ...