१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

बैंक वित्तिय

सेयर बजारमा छायो हरियाली

काठमाडौं – साताको पहिलो कारोबार दिन आज आइतबार सेयर बजारमा हरियाली छाएको छ । बजार खुलेको केही बेरमै ७८ अङ्कले बजार बढेको छ । नेपाल लघुवित्तिय संस्था, नेपाल इन्फ्राइन्टक्चर बैंक, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, ...

विकास ऋणपत्र मार्फत् १० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र मार्फत् १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । चार वर्षे अवधिका लागि राष्ट्र बैंकले सार्वजनिक बोलकबोल मार्फत १० अर्ब बराबरको ‘विकास ऋणपत्र २०८२ ‘ङ’ जारी गर्न ...

एक सातामा नेप्से परिसूचक १५१ दशमलव ६१ अङ्कले गिरावट

काठमाडौं – पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १५१ दशमलव ६१ अङ्कले गिरावट आएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक ७३ दशमलव ५९ अङ्कले बढेर २ हजार ९३१ दशमलव ५९ ...

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ आगामी शुक्रबारदेखि आउँदै

काठमाडौं – जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गतेदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । माघ ९ गते नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ निष्काशन अनुमति दिएको थियो । माघ २१ गतेबाट ...

बैङ्किङ कसुरका आरोपी गिरफ्तार

साङ्केतिक तस्वीर मन्थली – बैङ्किङ् कसुरको अभियोग लागेको रामेछापका तोरणबाबु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनबाट बैङ्किङ कसुर मुद्दामा ४० लाख रुपैयाँ जरिवाना र १० दिन कैद तोकिएका अभियुक्त श्रेष्ठलाई प्रहरीले पक्राउ ...

मर्जरको अन्तिम समयमा भत्कियो प्रक्रिया, राष्ट्र बैंकले कारवाही गर्नसक्ने

काठमाडौं – हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच हुने भनिएको मर्जर अन्तत तुहिएको छ । दुवै बैंकबीच नौ महिना अघि एक आपसमा गाभिने सहमति गरेका थिए । हिमालयन बैंकका साधारणसभाले मर्जरमा जाने प्रस्तावलाई अस्वीकृत गरेपछि ...

नेपालको नक्सा अङ्कित दुई रुपैयाँको सिक्का चलनचल्तीमा

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजबाट २ रुपैयाँको नयाँ सिक्का चलनचल्तीमा ल्याएको छ । साविककै वृत्ताकार र सुनौलो रङ्गमा टकमारी गरिएको २०७७ साल लेखिएको दुई रुपैयाँको सिक्का राष्ट्र बैंकले आजबाट चलनचल्तीमा ल्याइएको जनाएको हो । ...

६ अर्ब ६६ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार हुँदा नेप्से परिसूचक ५४ अङ्कले वृद्धि

काठमाडौं – साताको अन्तिम कारोबार दिन आज बिहीबार सेयरबजारमा वृद्धि भएको छ । बिहीबार सेयर बजार परिसूचक नेप्से ५४ दशमलव १२ अङ्कले वृद्धि भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । उक्त अङ्कको वृद्धिसँगै नेप्से परिसूचक ...

नेप्से परिसूचक ४९ अङ्कले बढ्दा कारोबार रकम ६ अर्ब ७२ करोडभन्दा बढी

काठमाडौं – साताको तेस्रो कारोबार दिन आज मङ्गलबार शेयर बजार परिसूचक नेप्से ४९ दशमलव १९ अङ्कले बढेर २८३४ दशमलव १३ विन्दुमा पुगेको छ । मङ्गलबार कारोबारको सुरुवातमा उच्च अङ्कले बढेको नेप्से दिनभर उत्तरचढावका बीच अन्तिम ...

अर्थमन्त्री शर्माद्वारा नेपालमा डलर खाता खोल्न एनआरएनहरूलाई आग्रह

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले संसारभरि बसोबास गर्ने प्रवासी नेपालीलाई नेपालमा डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न र आफैँ लाभान्वित हुन आग्रह गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) युके, अमेरिका, अष्ट्रेलियालगायत एनसिसीहरूद्वारा सोमबार ...