२७ पुष २०७८, मङ्गलबार
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले संसारभरि बसोबास गर्ने प्रवासी नेपालीलाई नेपालमा डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न र आफैँ लाभान्वित हुन आग्रह गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) युके, अमेरिका, अष्ट्रेलियालगायत एनसिसीहरूद्वारा सोमबार ...
२६ पुष २०७८, सोमबार
काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर अझै बढ्न सक्ने बताउनुभएको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा बोल्दै गभर्नर अधिकारीले डिपोजिटको लागत बढेको कारणले आगामी दिनमा पनि कर्जाको ब्याजदर बढ्ने निश्चित भएको ...
२२ पुष २०७८, बिहिबार
काठमाडौं – साताको पाचौँ कारोबार दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । आज नेप्स परिसूचकमा ४३ अङ्कको उत्साहजनक वृद्धि आएसँगै परिसूचक बढेर २६ सय ९२ अङ्कमा पुगेको हो । ...
२१ पुष २०७८, बुधबार
काठमाडौं – साताको पहिलो दिन आइतबारदेखि नै लगातार रूपमा उच्च अङ्कमा बढेको सेयर बजार मापक नेप्से परिसूचकमा आज बुधबार बे्रक लागेको छ । तीन दिनमा १ सय ५५ अङ्कले बढेर २ हजार ६ सय बिन्दुमाथि ...
२० पुष २०७८, मङ्गलबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले स्थानीय तहको सञ्चिति कोषको निक्षेपमा कडाइ गरेको छ । बैंकको बैंकिङ विभागले आज एक निर्देशन जारी गर्दै वाणिज्य बैंकहरुले स्थानीय तहको सञ्चिति कोषको निक्षेपबाट आयात र व्यापारिक प्रयोजनमा लगानी गर्न ...
१८ पुष २०७८, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सेन्च (नेप्से) मा कारोबारको अन्तिम समयसम्ममा ७ कम्पनीको शेयरमूल्य ७ प्रतिशत बढीले वृद्धि भएको छ । आज हिमाल डिष्टिलेरीको शेयरमूल्य सबैभन्दा बढी ९ दशमलव ९९ प्रतिशतले ...
१४ पुष २०७८, बुधबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले डलर सटहीमा थप कडाइ गरेको छ । विदेशी मुद्रा सञ्चिती घटेपछि विदेश जाने नेपालीहरुले पाउने २ हजार डलरसम्मको सटही सुविधालाई घटाएर अब प्रतिव्यक्ति १ हजार ५ सय डलरमा झारिएको राष्ट्र ...
१३ पुष २०७८, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेप्से परिसूचक २ दशमलब ६६ अङ्कले ओरालो लागेको छ । आज मङ्गलबार बिहान २५२३ दशमलब ८७ बिन्दुबाट सुरु भएको बजार कारोबार ० दशमलब ११ प्रतिशतले घटेर २५१८ दशमलब ...
०६ पुष २०७८, मङ्गलबार
काठमाडौं – चालू आर्थिक वर्षको पाँच महिना गत साउनदेखि मङ्सिर २१ गतेसम्म तीस अर्ब विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको पाँच महिनाको तथ्याङ्क अनुसार रु ३० अर्ब बराबरको लगानीमा १२२ वटा ...
०६ पुष २०७८, मङ्गलबार
काठमाडौं – सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त हुनुभएको छ । बैंकको सञ्चालक समितिले पाण्डेलाई २०७८ माघ १२ देखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । २०७० सालदेखि कार्यरत पाण्डेले ...