१९ फागुन २०७८, बिहिबार
काठमाडौं – साताको पहिलो दिन आइतबारदेखि ओरालो लागेको नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ । यो सातामा तीन दिनमात्रै नेप्से कारोवार भएको छ । तीन दिनको कारोबारमा नेप्से परिसूचक ११४ दशमलव ०४ अङ्कले ...
१८ फागुन २०७८, बुधबार
काठमाडौं – अर्थ मन्त्रालयले नेपाल धितापत्रे बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को नवनियुक्त प्रमुखलाई पुँजीबजार सुधारका लागि विभिन्न निर्देशनसमेत दिएको छ । अर्थमन्त्रालयले खुला प्रतिस्पर्धाका माध्यमबाट बोर्ड अध्यक्षमा रमेश हमाल र नेप्सेको प्रमुख ...
१६ फागुन २०७८, सोमबार
काठमाडौं – साताको दोस्रो दिन आज सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । अघिल्लो दिन ७ दशमलव ७३ अङ्कले घटेको नेप्से आज सोमबार ४३ दशमलव १० अङ्कले ओरालो लागेर २६१० ...
१५ फागुन २०७८, आइतबार
काठमाडौं – नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । लघुवित्तले गत फागुन ११ गते बुधबारदेखि चुक्ता पूँजी १७ करोड ...
१० फागुन २०७८, मङ्गलबार
काठमाडौं – साताको तेस्रो कारोबार दिन आज मङ्गलबार शेयर बजार मापक नेप्से परिसूचक वृद्धि भएको छ । हिजो सोमबार २५ दशमलव ४१ अङ्क बढेर नेप्से परिसूचक मंगलबार १७ दशमलव ४२ अङ्क बढेर २ हजार ७३५ ...
०५ फागुन २०७८, बिहिबार
ललितपुर – ललितपुरको सातदोबाटोस्थित अवस्थित नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त हुनुभएका छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले हमाललाई नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । गत मङ्गलबार धितोपत्र बोर्डको अध्यक्ष ...
०४ फागुन २०७८, बुधबार
काठमाडौं – साताको चौथो दिन आज बुधबार शेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ । शेयर बजार मापक परिसूचक नेप्से बुधबार १९ दशमलव ८४ अङ्कले घटेर २ हजार ७३४ दशमलव ४४ बिन्दुमा पुगेको छ । ...
०२ फागुन २०७८, सोमबार
काठमाडौं – नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएको छ । आज बसेको सिफारिस समितिको बैठकले कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश हमालको नाम सिफारिस गरेको हो । तात्कालीन अध्यक्ष भीष्मराज ...
०२ फागुन २०७८, सोमबार
काठमाडौं – साताको दोस्रो दिन आज सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ० दशमलव ०८ अङ्कले बढेर लागेर २७०० दशमलव ९८ ...
०१ फागुन २०७८, आइतबार
काठमाडौं – राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आगामी बुधबारदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा आठ करोड ५० लाख रुपैयाँ बराबरको आठ लाख ५० ...