०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलरको मूल्य घट्यो, युरो र पाउण्डको मूल्यमा वृद्धि ★   चौंथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान ★   प्रधानमन्त्री आज न्यूयोर्क प्रस्थान गर्नुहुँदै ★   उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो ★   हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी पाँच रुपैयाँ छुट ★   पाकेको धानमा वर्षा र हुरीले क्षति गरेपछि किसान चिन्तित ★   नेपाली भाषाको उदगम थलो जुम्लाको सिञ्जामा ९६ प्रतिशत साक्षर ★   ‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’ ★   ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री ओलीलगायत मन्त्रीहरु सहभागी ★   संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुन्छः काङ्ग्रेस प्रवक्ता महत ★   भन्सार छली ल्याएको लत्ताकपडासहित दुई भारतीय नागरिक पक्राउ ★   माओवादी केन्द्रको बैठक : अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल ★   नेपालमै पहिलो पटक पोखरामा अन्तर्राष्ट्रिय बलुन महोत्सव, ३० देशको सहभागिता रहने ★   राजनीतिमा नागरिक पहिलो स्थानमा हुनेछन् भन्ने सङ्कल्प गरौँ : राष्ट्रपति पौडेल ★   विश्व पर्यटन दिवसमा ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने ★   खाद्यसुरक्षा र सम्प्रभुताको मौलिक हक कार्यान्वयनका लागि सुपथ मूल्य पसलः मन्त्री भण्डारी ★   समयसापेक्ष संशोधनले नै संविधानले दीर्घ जीवन प्राप्त गर्छ : महामन्त्री शर्मा ★   दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ आयोजना ★   प्रदेश सरकार खेलकुद क्षेत्र र खेलाडीको हितमा काम गर्न प्रतिबद्ध छः मुख्यमन्त्री लामा ★   संसदीय सुनुवाइ समितिबाट १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

बैंक वित्तिय

एक अर्ब ५८ करोडको कारोबार हुँदा नेप्से परिसूचक १५ दशमलव ९४ अङ्कले गिरावट

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेप्से परिसूचकमा गिरावट आएको छ । सोमबार नेप्से परिसूचक १५ दशमलव ९४ अङ्क घटेर २ हजार ४९७ दशमलव ४७ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स २ दशमलव ४७ ...

साताको पहिलो दिन यी तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं – साताको पहिलो दिन आज आइतबार सेयर कारोकार नेप्से परिसूचकमा तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबार राष्ट्र उत्थानको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य १ हजार ४५१ दशमलव ४० पुगेको छ ...

सुनको मूल्य ओरालो लाग्दै, कति छ त बजार मूल्य ?

काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९९ हजार ३ सय रुपैयाँ कायम भएको ...

केन्द्रीय बैंकले गर्यो सहुलियतपूर्ण पुनर्कर्जाको व्यवस्थामा परिवर्तन

फाइल तस्वीरकाठमाडौं – नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण पुनर्कर्जाको व्यवस्थाहरुमा परिवर्तन गरेको छ । राष्ट्र बैंकले कोभिड–१९ महामारीका कारण दिंदै आएको सहुलियतपूर्ण पुनर्कर्जाको व्यवस्थाहरुमा परिवर्तन गरेको हो । यसअघि ५ प्रतिशतसम्म रहेको पुनर्कर्जाको ब्याजदर ७ प्रतिशतसम्म ...

सुनको मूल्य तीन सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ३ सय रुपैयाँले वृद्धि भएर रु ९९ हजार ५ ...

ब्युरोले प्रियंका कार्कीलाई बोलायो

फाइल तस्वीरकाठमाडौँ– क्रिप्टोकरेन्सीको प्रचार गरेको आरोपमा नायिका प्रियंका कार्कीलाई केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिन बोलाएको छ । ब्युरोका प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिएअनुसार सामाजिक सञ्जालमा क्रिप्टोकरेन्सीको प्रचार गर्दै भिडियो पोस्ट गरेपछि उनलाई बयानका लागि ...

शेयर बजार परिसूचक झिनो अङ्कले वृद्धि, कारोबार रकम डेढ अर्बभन्दा कम

काठमाडौं – साताको पहिलो दिन हिजो आइतबार एक सय अङ्कभन्दा बढीले बढेको शेयर बजार परिसूचक नेप्से आज सोमबार ० दशमलव १५ अङ्कले बढेको छ । अघिल्लो दिन तेहेरो अङ्कले बजार बढेसँगै आजको बजारमा करेक्सन हुने ...

नेप्से परिसूचक १०१ अङ्कले बढ्दा कारोबार रकम ४ अर्ब ८७ करोडमाथि

काठमाडौं – साताको पहिलो कारोबार दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०१ अङ्कले बढेको छ । केही समययता निरन्तर घट्दै २५ सय अङ्कभन्दा तल आइपुगेको नेप्से आज एकै पटक १०१ अङ्कले बढ्दै पुनः २६ ...

नेप्से परिसूचक ३ दशमलव ६६ अङ्कले गिरावट, कारोबार रकम २ अर्ब ४९ करोड माथि

काठमाडौं – साताको पहिलो कारोबार दिन आज आइतबार शेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ ।अघिल्लो साताको बुधबारदेखि ओरालो लागेको नेप्से परिसूचक छैँटौ दिनसम्म पनि निरन्तर रुपमा गिरावट आएको हो । आइतबार नेप्से परिसूचक ...

भुक्तानी प्रणालीमा डिजिटल क्रान्ति

फाइल तस्वीरकेही वर्ष पहिले दुगर्मका कुरा छाडौँ सहर तथा सुगम नै मानिएका स्थानमा बिजुलीको बिल तिर्न जाँदा पनि दिन बिताउनुपथ्र्यो । रु ८० बराबरको बिल तिर्न यसको चार गुणा बढी खर्च हुन्थ्यो । दिनभरि त्यसैका ...