०७ बैशाख २०८२, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आगामी बजेटः आयोजनाको पुनःप्राथमिकीकरण गरी खर्च गर्नसक्नेलाई मात्र बजेट विनियोजन गर्न सुझाव ★   संविधान संशोधनका लागि उपयुक्त समय भइसकेको छः अध्यक्ष दाहाल ★   अध्यक्ष लिङ्देनसहित राप्रपाका सात नेता रिहा ★   आफ्नो आम्दानीको केही प्रतिशत मातृभूमिको विकासमा लगानी गर्न अनुरोध ★   प्रमुख सुबेदार र सुबेदारलाई दर्ज्यानी चिह्न प्रदान ★   सरकारद्वारा निषेधित सबै प्रकारका बँधुवा श्रममा आधारित समस्या सम्बोधनका लागि प्रतिबद्ध छौँः उपप्रधानमन्त्री पौडेल ★   तनहुँ दुर्घटना अपडेटः मृतकको सनाखत ★   खानेपानीमन्त्री यादवद्वारा धौलिगाड खानेपानी आयोजनाको अनुगमन ★   राप्रपाका अध्यक्षसहित तीन जना पक्राउ ★   नेप्से परिसूचक दोहोरो अङ्कले गिरावट, आठ अर्ब ४३ करोड कारोबार ★   काङ्ग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई ★   संस्कृति छोड्नै नहुने पक्ष होः प्रधानमन्त्री ओली ★   बागलुङपानी–घलेगाउँ-भुजुङ सडक कालोपत्रको काम सुरु ★   महाकालीमा कलर कोडसहितको गेज मिटर जडान ★   ‘पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई पुनःराजनीतिमा फर्कन बन्देज छैन’: अध्यक्ष दाहाल ★   दुई दिने धर्म, संस्कृति सम्मेलन आयोजना गरिँदै ★   ‘उपेक्षित, उत्पिडित र दलित वर्ग उत्थान विकास समिति’ सञ्चालन गर्नुपर्ने माग ★   हत्याको कथित षड्यन्त्रमा इक्वेडर ‘अधिकतम सतर्कता’ मा ★   अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण ★   नयाँवर्ष प्रारम्भसँगै महोत्तरीवासीमा सहकालको आशा

बैंक वित्तिय

कुमारी बैंकका ग्राहकहरूलाई सुप्रिम डेन्टल केयरमा १५ प्रतिशतसम्म छुट

काभ्रे – कुमारी बैंक र काभ्रेको बनेपास्थित सुप्रिम डेन्टल केयरबीच विशेष छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौतासँगै अब कुमारी बैंकका ग्राहकहरूलाई सुप्रिम डेन्टल केयरबाट प्रदान गरिने सेवाहरूमा १५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ । सम्झौताअनुसार ...

नेपाल धितोपत्र बोर्डद्वारा ब्रोकर कमिसन घटाउने तयारी

काठमाडौं – नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायीको शुल्क (ब्रोकर कमिसन) घटाउने तयारी गरेको छ । धितोपत्रको दोस्रो बजारमा अर्बौको कारोबार अनलाइन प्रणाली मार्फत भइरहेको सन्दर्भमा धितोपत्र दलाल व्यवसायीको शुल्क पुनरावलोकन गर्न अध्ययन भइरहेको जनाएको ...

नेप्से परिसूचकमा उच्च अङ्कले गिरावट, घट्यो एक सातामा १४५ दशमलव ०८ अङ्क

काठमाडौं – पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचकमा उच्च अङ्कले गिरावट आएको छ । साताको पाँच दिन भएको कारोवारमा नेप्से १४५ दशमलव ०८ अङ्कले गिरावट आएको छ । गत साताको अन्तिम कारोबार दिन ...

अपर हेवाखोला हाइड्रोको आईपीओ आजदेखि खुल्ला

काठमाडौं – अपर हेवाखोला हाइड्रोपावर कम्पनीको आईपीओ खुलेको छ । आयोजना प्रभावित क्षेत्रका लागि कम्पनीले आजबाट आवेदन दिन मिल्ने गरी आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले एक सय अङ्कित मूल्य प्रतिकित्ताका दरले ५ लाख ...

सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा आठ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार दुई सय कायम भएको छ ...

अर्थतन्त्रको ७० प्रतिशत हिस्सा निजी क्षेत्रमा छ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रले इमान्दार भएर सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ । अर्थमन्त्री शर्माले भन्नुभयो, ’अर्थतन्त्रको महत्वपूर्ण हिस्सा निजी क्षेत्रले ओगटेको छ । सरकारले त उपयुक्त ...

नेप्से परिसूचक लगातार ओरालोतर्फ, आज पनि २० अङ्कले गिरावट

काठमाडौं – आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पनि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक भने लगातार ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार उच्च अङ्कले वृद्धि भएको नेप्से परिसूचक ...

नेप्से परिसूचक उच्च अङ्कले ओरालोतर्फ

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लागेको छ । आइतबार उकालो लागेको नेप्से परिसूचक आज सोही रुपमा ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका ...

बिन्ध्यवासिनी हाइड्रोपावरको आइपिओमा आजदेखि आवेदन खुला

काठमाडौं – बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने आसपासका बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता १०० अङ्कित १० करोड मूल्य बराबरको १० लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन(आइपीओ)को ...

अर्थ मन्त्रालय र राष्ट्र बैंकको समन्वयन नहुदाँ अर्थतन्त्रमा चुनौती थपियो : अर्थविद्

काठमाडौं – अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबीचको समन्वयन गरेर काम गर्न नसकेको कारण अर्थमन्त्रालयमा चुनौतीहरू आएको अर्थविद्ले बताएका छन् । एमाले निकट बुद्धिजिवी परिषद्ले आयोजना गरेको अर्थतन्त्रका चुनौती र समाधानको उपाय खोजीका अन्तरक्रिया कार्यक्रममा बोल्दै ...