१४ असार २०७९, मङ्गलबार
काठमाडौं – अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले २४ असारदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिसेयर १०० अङ्कित मूल्यका १५ करोड बराबरको १५ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । ...
१३ असार २०७९, सोमबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले पाँच वर्षका लागि विकास ऋणपत्र २०८४ ‘ज’ जारी गर्ने भएको हो । बैंकले सो ऋणपत्र भोलि मङ्गलबार सार्वजनिक ...
१३ असार २०७९, सोमबार
काठमाडौं – आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । लघुवित्तको बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटको कार्यालयमा आज बिहान ९ बजे सो शेयर बाँडफाँड भएको हो । लघुवित्तले असार १ गतेदेखि ५ गतेसम्म ...
१० असार २०७९, शुक्रबार
काठमाडौं – नेपाल धितोपत्र बोर्डले नेपाल एसबीआई बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई प्रतिइकाई १ हजार रुपैयाँका दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति दिएको हो ...
०९ असार २०७९, बिहिबार
काठमाडौं – साताको पाँचौ कारोबारको दिन आज बिहीबार शेयर बजार नेप्सेमा भारी अङ्कले पहिरो गएको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो बुधबार ३१ दशमलव २१ अङ्कले घटेर १८९३ दशमलव ५३ विन्दुमा बन्द भएको नेपाल ...
०८ असार २०७९, बुधबार
काठमाडौं – लामो समयको अन्तरालमा हरियाली छाएको सेयरबजार नेप्सेमा आज फेरि गिरावट आएको छ । साताको चौथो कारोबारको दिन आज फेरि शेयर बजार ओरालो लागेको छ । हिजो ३९ दशमलव ९३ अङ्कले बढेर १९२४ दशमलव ...
०८ असार २०७९, बुधबार
काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर ९७ हजार ३ सय रुपैयाँ कायम ...
०८ असार २०७९, बुधबार
काठमाडौं – दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ । जेठ २६ गते निष्काशन गरेको आईपीओ आज बाँडफाँड गर्न लागिएको कम्पनीको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । कम्पनीको आईपीओमा ...
०८ असार २०७९, बुधबार
काठमाडौं – नेपाल बैंक लिमिटेडले आगामी आर्थिक बर्ष २०७९/८० को बैंकको बजेट तय गर्ने उद्देश्यले २ दिने बजेट गोष्ठी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जेठ ३ र ४ गते काठमाडौको चन्द्रागिरीमा आयोजित बजेट ...
०८ असार २०७९, बुधबार
काठमाडौं – सनराईज बैंकले देशव्यापी रुपमा नागरिकहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने प्रमुख उद्देश्य अनुरुप नेपालका सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नागरिकहरुमा बैंकिङ्ग सेवा सुबिधाको बारेमा जनचेतना कम रहेको हालको परिप्रेक्षमा बैंकिङ्ग ...