०६ बैशाख २०८२, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य ★   छ वर्षपछि नेपालगञ्ज रङ्गशालामा खेलकुदको रौनक ★   सबै वडामा आफ्नै भवन बनाउँदै नेपालगञ्ज उपमहानगरपालिका ★   पर्यटन प्रवद्र्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छः विज्ञहरु ★   सदर चिडियाखानाको जनावर ‘रेस्क्यु’ टोली नेपालभर सक्रिय ★   आजको मौसमः यी तीन प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना ★   सञ्चारिकाको अध्यक्षमा पन्थी ★   एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय ★   प्रि–मनसुन अवधिमा ४१ जनाको मृत्यु, दुई सय ५७ घाइते ★   तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्रीको निर्देशन ★   निजामती विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल ★   सञ्चारिका अग्रणी सम्मान पत्रकारद्वय अधिकारी र लोहनीलाई ★   नेपाल–संयुक्त अधिराज्यबीचको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्‍याउनेछुः राजदूत घिमिरे ★   बिस्केट जात्राको अन्तिम दिन हात नभएको लिङ्गो ढालियो ★   देश विकासमा मतभेद नराखौँः प्रधानमन्त्री ओली ★   गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक ★   ‘भूमिहीन नागरिकको समस्या भूमि समस्या समाधान आयोगबाट हुन्छ’ ★   सुशासन, विकास, समृद्धि र राजनीतिक स्थायित्वका पक्षमा वर्तमान सरकारः प्रधानमन्त्री ओली ★   सन्दर्भ विश्व सम्पदा दिवसः नासिए मौलिक सम्पदा ★   न्युयोर्कमा मिथिला हेरिटेज कार्यशाला

बैंक वित्तिय

अपर हेवाखोला हाइड्रोको आईपीओ खुल्दै

काठमाडौं – अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले २४ असारदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि प्रतिसेयर १०० अङ्कित मूल्यका १५ करोड बराबरको १५ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । ...

पन्ध्र अर्ब बराबरको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले पाँच वर्षका लागि विकास ऋणपत्र २०८४ ‘ज’ जारी गर्ने भएको हो । बैंकले सो ऋणपत्र भोलि मङ्गलबार सार्वजनिक ...

आदर्श लघुवित्तको आईपीओ बाँडफाँड, छ हजार २ सय ६१ आवेदक भाग्यमानी

काठमाडौं – आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । लघुवित्तको बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केटको कार्यालयमा आज बिहान ९ बजे सो शेयर बाँडफाँड भएको हो । लघुवित्तले असार १ गतेदेखि ५ गतेसम्म ...

धितोपत्र बोर्डद्वारा एसबीआई बैंकलाई ३ अर्बको ऋणपत्र निष्काशनको अनुमति

काठमाडौं – नेपाल धितोपत्र बोर्डले नेपाल एसबीआई बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई प्रतिइकाई १ हजार रुपैयाँका दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति दिएको हो ...

नेप्सेमा भारी अङ्कले पहिरो, सर्वाधिक कारोबारमा परे यी १० कम्पनी

काठमाडौं – साताको पाँचौ कारोबारको दिन आज बिहीबार शेयर बजार नेप्सेमा भारी अङ्कले पहिरो गएको छ । अघिल्लो कारोबार दिन अर्थात हिजो बुधबार ३१ दशमलव २१ अङ्कले घटेर १८९३ दशमलव ५३ विन्दुमा बन्द भएको नेपाल ...

सेयर बजारमा ३१ अङ्कको गिरावट, कारोबार रकम ८४ करोड ३७ लाख

काठमाडौं – लामो समयको अन्तरालमा हरियाली छाएको सेयरबजार नेप्सेमा आज फेरि गिरावट आएको छ । साताको चौथो कारोबारको दिन आज फेरि शेयर बजार ओरालो लागेको छ । हिजो ३९ दशमलव ९३ अङ्कले बढेर १९२४ दशमलव ...

सुनचाँदी दुवैको मूल्यमा गिरावट, कति छ त बजार भाउ ?

काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर ९७ हजार ३ सय रुपैयाँ कायम ...

दोर्दी खोलाको आईपीओ बाँडफाँड हुँदै, कसको भाग्यमा कति ?

काठमाडौं – दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ । जेठ २६ गते निष्काशन गरेको आईपीओ आज बाँडफाँड गर्न लागिएको कम्पनीको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । कम्पनीको आईपीओमा ...

नेपाल बैंकको दुई दिने बजेट प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – नेपाल बैंक लिमिटेडले आगामी आर्थिक बर्ष २०७९/८० को बैंकको बजेट तय गर्ने उद्देश्यले २ दिने बजेट गोष्ठी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जेठ ३ र ४ गते काठमाडौको चन्द्रागिरीमा आयोजित बजेट ...

सनराईज बैंकद्वारा २ हजार ५ सयभन्दा बढीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं – सनराईज बैंकले देशव्यापी रुपमा नागरिकहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने प्रमुख उद्देश्य अनुरुप नेपालका सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नागरिकहरुमा बैंकिङ्ग सेवा सुबिधाको बारेमा जनचेतना कम रहेको हालको परिप्रेक्षमा बैंकिङ्ग ...