०४ बैशाख २०८२, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   नौ महिनामा दुई अर्ब ३५ करोड राजस्व सङ्कलन ★   यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर ★   सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट ★   तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन ★   आलुखेतीबाट तीन महिनामा आठ लाख आम्दानी ★   ‘जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्’ ★   आफ्नै कीर्तिमान तोड्न सगरमाथातिर लम्किँदै कामीरिता ★   प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने ★   प्रदेश लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा ★   ‘प्रथम रेडपाण्डा तथा थार महोत्सव–२०८२’ सम्पन्न ★   ‘राजतन्त्र ब्युँताउनु दिवास्वप्न’ ★   प्रधानमन्त्रीसमक्ष सगरमाथा संवाद कार्यक्रमबारे माओवादी केन्द्रको ध्यानाकर्षण ★   वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा दुई व्यवसायी कम्पनीलाई कारबाही ★   ‘सबैका माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक’: पूर्वउपराष्ट्रपति झा ★   तराई-मधेस जागरण अभियान आजदेखि पुनः सुरू ★   बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर ★   किन्ने हो ऐँसेलु ? ★   नेप्से परिसूचक सात अङ्कले बढ्यो, कारोबार रकम सात अर्ब २६ करोड ★   साझेदारी ‘मोडल’मा परिवार योजना शिविरः अझै परिवार नियोजनका साधनमा पहुँच पुर्याउन चुनौती ★   ‘विद्यालय शिक्षा विधेयकका शिक्षक माग सम्बोधन हुनेगरी ल्याइने’

बैंक वित्तिय

मौद्रिक नीतिको सकारात्मक प्रभावः नेप्से परिसूचक उच्च अङ्कले वृद्धि

काठमाडौं – मौद्रिक नीति सेयर बजारप्रति सकारात्मक भएपछि साताको पहिलो कारोबारमा उल्लेख्य रूपमा बजार परिसूचक उकोलो लागेको छ । आज आइतवार नेप्से परिसूचक ६१ दशमलव ०५ प्रतिशतले बढेको छ । गत साताको अन्तिम कारोबार पश्चात ...

श्वेत–गङ्गा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं – श्वेत–गङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन ४ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर निष्काशन खुला गरेको थियो । कम्पनीले जारी पुँजी १ अर्ब ५९ ...

चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक, कर्जा विस्तार १२ प्रतिशतसम्म

काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अपराह्न ४ बजे मौद्रिक नीति सार्वजनिक गर्नुभएको हो । अर्थतन्त्रका केही सूचकमा समस्या देखापरेको तथा सरकारले ...

तीव्र उतार–चढावकाबीच नेप्सेमा ऋणात्मक नतिजा, २७ अङ्कले घट्यो सेयर बजार

काठमाडौं – साताको अन्तिम कारोबारको दिन आज शुक्रबार सेयर बजार २७ दशमलव २६ अङ्कले घटेको छ । साताको पहिलो कारोबारदेखि बढेको बजार बिहीवार ६ अङ्क घटेको थियो भने आज शुक्रवारको कारोबारमा पनि तीव्र उतार–चढावका बीच ...

नेप्से परिसूचक ७ दशमलव ९३ अङ्कले वृद्धि, सर्वाधिक कारोबारमा परे यी १० कम्पनी

काठमाडौं – आर्थिक वर्षको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्से परिसूचक ७ दशमलव ९३ अङ्कले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २ हजार ९ दशमलव ४६ विन्दुमा पुगेको हो । दुई घण्टा अवधिमा ...

विश्व बैंकद्वारा नेपालका लागि १२ अर्ब ७६ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकृत

काठमाडौं – नेपालको लागि विश्व बैंकले १ सय मिलियन डलर अर्थात झन्डै १३ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको बैठकले नेपालको हरियाली, जलवायु उत्थानशील कार्यक्रम र समावेशी विकासको लागि ...

नेप्से परिसूचक १५ अङ्कले बढ्दा कारोबार रकम २ अर्बमाथि

काठमाडौं – साताको पाँचौं दिन आज बिहीबार नेप्से परिसूचक १४दशमलव ७१ अङ्कले बढेको छ । नेप्से परिसूचक १५ अङ्ले बढ्दा समग्र बजार परिसूचक २००१ दशमलव ५३ अङ्कमा पुगेको हो । आज २२० कम्पनीका सेयर कारोबारमा ...

सेयर बजारमा थपियो चमक, नेप्सेपरिसूचक ५९ दशमलव ५४ अङ्कले बढ्दा कारोबार रकम २ अर्ब

काठमाडौं – साताको चौथो दिन आज बुधबार सेयर बजारमा सुधार देखिएको छ । यस दिन नेप्सेसूचक ५९ दशमलव ५४ अङ्कले बढेर १९८६ दशमलव ८२ विन्दुमा पुगेको छ । ३ कम्पनीको भाउमा सकारात्मक सर्किट लागेको छ ...

राष्ट्र बैङ्कका गभर्नर अधिकारीबारे छानबिन गर्न माग

काठमाडौं – प्रतिनिधिसभाको आज बसेको बैठकमा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिनको माग गरिएको छ । बैठकमा नेकपा माओवादी केन्द्रका सांसद रेखा ...

नेप्से परिसूचकमा ७७ अङ्कको गिरावट

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार शेयरबजार राताम्मे देखिएको छ । कारोबार खुलेबाटै बढ्न सुरु गरेको बजार ७७ दशमलव ०१ अङ्कले घटेर १९१५ दशमलव ६१ बिन्दुमा झरेको हो । आज बजार घटेसँगै ठूला कम्पनीका ...