२० कार्तिक २०७९, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेप्सेमा ४३ अङ्कको वृद्धि हुँदा लघुवित्त उपसमूहका अधिकांश कम्पनीको शेयरमूल्यमा उछाल देखिएको छ । नेप्से बढेर १९६५ दशमलव ३६ अङ्कमा पुगेर बन्द हुँदा शेयरमूल्यमा चारवटा लघुवित्तले सकारात्मक सर्किट ...
१७ कार्तिक २०७९, बिहिबार
काठमाडौं – साताको पाँचौं दिन आज बिहीबार सेयर बजार परिसूचक (नेप्से)दोहोरो अङ्कले घटेको छ । साताको कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक १६ दशमलव १४ अङ्कले घटेर १९२२ दशमलव १६ विन्दुमा पुगेर कारोबार बन्द भएको ...
१४ कार्तिक २०७९, सोमबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले आज सोमबार १६ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ । बैंकले भोलि कात्तिक १५ गते बिक्री गर्ने गरी १६ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्न ...
०६ कार्तिक २०७९, आइतबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले ५ अर्ब ६० करोडको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । भोलि सोमबार जारी हुने ...
०४ कार्तिक २०७९, शुक्रबार
काठमाडौं– आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा वैदेशिक व्यापार घाटा रु दुई खर्ब ४४ अर्ब ९३ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार सो अवधिमा नेपालले कुल रु दुई खर्ब ७३ अर्ब ६० ...
०४ कार्तिक २०७९, शुक्रबार
काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार साताको पहिलो कारोबार दिन आइतबार नै झण्डै १० अङ्कले घटेर नेप्से सूचक १८ सय ६० दशमलव ९४ अङ्कमा झरेको थियो । दोस्रो दिन २ दशमलव ६१ अङ्कले ...
०३ कार्तिक २०७९, बिहिबार
काठमाडौं – साताको अन्तिम कारोबार दिन आज बिहिबार सेयर बजारमा एक अङ्कको सामान्य गिरावट भएको छ । आज बजार परिसूचक नेप्से १ दशमलव ३८ अङ्कले घटेर १८४४ दशमलव १४ अङ्कमा बन्द भएको हो । ‘क’ ...
०३ कार्तिक २०७९, बिहिबार
काठमाडौं – नेपालीहरुको दोस्रो महान चाड तिहारको धन्तेरसको अवसर पारेर आज बिहीबारदेखि नेपाल राष्ट्र बैंकले सुन र चाँदीका सिक्का बिक्रीवितरण सुरु गरेको छ । राष्ट्र बैंकले काठमाडौं बबरमहलस्थित टक्सार विभागबाट सुन–चाँदीका सिक्का बिक्रीवितरण सुरु गरेको ...
३१ असोज २०७९, सोमबार
काठमाडौं –साताको दोस्रो दिन आज सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । आज नेप्से परिसूचक ६ दशमलब ३८ अङ्कले ओरालो लागेर १८५४ दशमलब ५५ मा ओर्लिएको हो । यस्तै ठूला ...
३० असोज २०७९, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज आइतबार सेयर बजारमा ९ दशमलव ६९ अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कुल २२१ कम्पनीको कारोबार भएकामा २५ लाख ७४ हजार कित्ता सेयर मात्रै बिक्री भएको ...