२७ जेठ २०८३, बुधबार
भर्खरै
★   गड्यौला मल उत्पादन गर्न किसानलाई तालिम ★   आज विश्वभर ‘सभ्यताबीच संवादसम्बन्धी अन्तरराष्ट्रिय दिवस’ मनाइँदै ★   अपाङ्गता भएका महिलालाई अचार बनाउने तालिम ★   ऊर्जामन्त्रीसमक्ष विद्युत् विकास विभागबाट जारी भएका जलविद्युत् आयोजनासम्बन्धी प्रतिवेदन पेस ★   पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति ★   तीन दशकदेखि पानी घट्टकै भरमा जीवन धान्दै श्रेष्ठ ★   वर्षासहितको हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति ★   वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन ★   आजको मौसम पूर्वानुमानः देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना ★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि

बैंक वित्तिय

ऋणीहरुलाई राहत दिने प्रयास, कर्जा भुक्तान गर्नुपर्नेे भाका नाघेको ३० दिनसम्म हर्जना नलाग्ने (निर्देशनसहित)

काठमाडौं — नेपाल राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै ऋणीहरुलाई राहत दिने प्रयास गरेको छ । केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै ऋणीलाई राहत दिएको ...

हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार आजदेखि सुरु

काठमाडौं — हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार आज फागुन १२ गतेदेखि सुरु हुने भएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेर आज शुक्रबारदेखि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरु गर्ने भएको हो ...

राष्ट्र बैंकले संशोधन गर्यो लघुवित्तको एकीकृत निर्देशन (पूर्णपाठसहित)

फाइल तस्वीर काठमाडौं — नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गरेको छ । निर्देशन संसोधन गर्दै राष्ट्र बैंकले विभिन्न नयाँ व्यवस्था गरेको छ ...

नेपाल राष्ट्र बैंकद्वारा कर्जा लिँदा ब्याजदरबारे पूर्ण जानकारी लिन आग्रह

फाइल तस्वीर काठमाडौं — नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा ब्याजदरबारे पूर्ण जानकारी लिन आग्रह गरेको छ । राष्ट्र बैंकले ब्याज र आम्दानीमा तालमेल नभएमा कर्जा भुक्तानीमा समस्या आउन सक्ने भएकोले कर्जा ...

१३ अर्ब २३ करोडको ट्रेजरी बिल बोलकबोल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं — नेपाल राष्ट्र बैंकले भोलि सोमबार १३ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिममा उक्त ...

राष्ट्र बैंकद्वारा एकिकृत निर्देशन, २०७९ जारी (पूर्णपाठसहित)

काठमाडौं — नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन, २०७९ जारी गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियम विभागले एकीकृत निर्देशन, २०७९ जारी गरेको हो । बैंकले एकीकृत निर्देशन, २०७८ र त्यसपछि २०७९ माघ ...

१८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दै राष्ट्र बैंक, इच्छुक खरिदकर्ताले अनलाइन आवेदन दिन सक्ने

काठमाडौं — नेपाल राष्ट्र बैंकले आज मङ्गलवार १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ । २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिमको ट्रेजरीबो बोलकबोल गर्न लागेको बैंकले ८ अर्ब रुपैयाँ पुरानो ...

बैंकिङ कारोबार जारी राख्न राष्ट्र बैंकको निर्देशन

फाइल तस्वीर काठमाडौं – आज फागुन १ गते सोमबार ‘जनयुद्ध दिवस’का अवसरमा बैंकिङ कारोबार जारी राख्न नेपाल राष्ट्र बैंकले सबै बैंकहरूलाई निर्देशन दिएको छ । सरकारले देशभर सार्वजनिक बिदा दिएपनि मन्त्रिपरिषद्को निर्णय विपरित आज नगद ...

राष्ट्रिय सहकारी बैंकका सञ्चालकहरूको जिम्मेवारी बाँडफाँड, कसलाई के जिम्मेवारी ?

काठमाडौं — राष्ट्रिय सहकारी बैंक लिमिटेडले १९ औँ वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालक समितिका सदस्यहरूको जिम्मेवारी तोकेको छ । बैंकको हिजो शनिवार सम्पन्न बैठकले सञ्चालकहरूलाई विभिन्न १० वटा उप–समिति र प्रदेश संयोजकको जिम्मेवारी तोकेको हो । ...

बैंकहरुविरुद्ध उद्योगी व्यवसायीहरु सडक आन्दोलनमा उत्रिने

फाइल तस्वीर काठमाडौँ – उद्योगी व्यवसायीहरु बैंकविरुद्ध आन्दोलनमा उत्रने भएका छन् । बैंकको चर्को व्याज तथा सुविधालाई लिएर फागुन ५ गतेदेखि उनीहरु आन्दोलनमा उत्रन लागेका हुन् । फागुन ५ गते उद्योगी व्यवसायीहरुका ९ वटा महासङ्घ ...