०२ असोज २०८०, मङ्गलबार
तस्वीरः नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ।काठमाडौँ — नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वार्षिक १३ खर्ब बराबरको विद्युत् निर्यात गर्न सके व्यापार घाटाको अवस्था अन्त्य हुने बताउनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, ...
२७ भदौ २०८०, बुधबार
काठमाडौँ — राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले आरवीवीएल इभी लोन फेष्टिभ अफर “RBBL EV Loan Festive Offer” चाड पर्व विशेष योजना ल्याएको छ । बैंकले नेपालीहरुको राष्ट्रिय पर्वहरुको अवसर पारी यहि भाद्र २६ गतेदेखि लागू हुने ...
१३ भदौ २०८०, बुधबार
फाइल तस्वीरकाठमाडौँ — माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको छ । आज बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट शेयरधनीलाई नगद र बोनस लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । सञ्चालक समितिले ...
११ भदौ २०८०, सोमबार
फाइल तस्वीर काठमाडौँ — नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्दै उत्पादनमूलक उद्योगलाई सहुलियत दिएको छ । केन्द्रीय बैंकले आज चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधन तथा परिमार्जन गर्दै उत्पादनमूलक उद्योगका लागि सो ...
१० भदौ २०८०, आइतबार
फाइल तस्वीरकाठमाडौँ — नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, नागरिक लगानी कोष शाखामा नयाँ कार्यसमिति चयन भएको छ । राजधानीमा आयोजित तेस्रो केन्द्रीय अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको अध्यक्षमा अच्युतम् पौडेल, उपाध्यक्षमा शान्ता ...
०१ भदौ २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ — चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारले वार्षिक विनियोजनको दुई दशमलव एक प्रतिशत बजेट खर्च गर्दा भण्डै छ प्रतिशत राजस्व सङ्कलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार सरकारले चालु आर्थिक वर्षको पहिलो ...
०१ भदौ २०८०, शुक्रबार
फाइल तस्वीरकाठमाडौँ — नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा वित्तीय बजारमा ५५ खर्ब रुपैयाँभन्दा बढी तरलता प्रवाह गरेको जनाएको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/०८१ को तथ्याङ्कमा आधारित मुलुकको वर्तमान ...
३२ साउन २०८०, बिहिबार
फाइल तस्वीरकाठमाडौँ — बाणिज्य बैंकहरुले भोलि भदौ १ गतेदेखि लागूगर्ने गरी नयाँ ब्याजदर तोकेका छन् । खुल्ला नीति अनुरुप वाणिज्य बैंकहरु आर्थिक वर्ष सुरुमै दोस्रो महिनादेखि ब्याजदरको अस्वस्थ प्रतिस्पर्धामा उत्रिएका हुन् । भोलिदेखि लागूहुनेगरी अधिकांश ...
३० साउन २०८०, मङ्गलबार
काठमाडौँ — लगानीयोग्य रकम (तरलता) थुप्रँदै गएपछि बैंकहरूले कर्जा विस्तारका लागि विभिन्न योजना अगाडि सार्न थालेका छन् । कर्जाको माग नै हुन नसकेपछि बैंकहरूले घर कर्जा तथा अटो कर्जातर्फ विभिन्न अफर ल्याएका हुन् । कर्जा ...
२७ साउन २०८०, शनिबार
फाइल तस्वीर काठमाडौँ– नेपाल राष्ट्र बैंकले भोलिआइतबार आठ वर्ष अवधिको १० अर्ब बराबरको विकास ऋणपत्र–२०८८ बोलकबोल माध्यमबाट बिक्री गर्नेे भएको छ । सरकारकोतर्फबाट नेपाल राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत ऋण उठाइदिन लागेको हो । बैंकको विकास ...