०५ पुष २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – हिमालयन बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई यस वर्ष १९ दशमलव ११ प्रतिशत लाभांश प्रदान गर्ने भएको छ । बैंकको यही पुस ५ गते बसेको सञ्चालक समितिको ४२७औँ बैठकले बैंकको आर्थिक वर्ष २०७८÷७९ को ...
०४ पुष २०७९, सोमबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८३ ‘ज’ जारी गर्ने भएको छ । ४ वर्षे अवधिको विकास ऋणपत्र आगामी बुधबार जारी गर्ने गरी बैंकले भोलि मङ्गलबार बोलकबोल गर्ने भएको हो ...
२८ मङि्सर २०७९, बुधबार
प्रतिकात्मक तस्वीर काठमाडौं – साताको चौथो कारोबार दिन आज बुधबार सेयर बजार ओरालो लागेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक २ दशमलव ६२ अङ्कले ओरालो लागेर १८९७ दशमलव ०८ विन्दुमा आएर रोकिएको छ । ...
२८ मङि्सर २०७९, बुधबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी माध्यमबाट गैरकानुनी कार्य गर्नेलाई कारबाही गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै यस्ता जुवा तथा बाजीजन्य सट्टेबाजी गर्ने वा यस्तो क्रियाकलापमा सहभागी हुने व्यक्ति, समूह, ...
२८ मङि्सर २०७९, बुधबार
काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले लोकसेवा आयोगले लिएको लिखित तथा अन्तरवार्ता परीक्षाबाट प्रदेशगत रुपमा छनोट भएका नवनियुक्त दुई सय अधिकृतहरुलाई दश दिने पूर्व सेवाकालिन तालिम सञ्चालन सुरु गरेको छ । सो तालिमको उद्घाटन गर्दै बैंकका ...
२७ मङि्सर २०७९, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार सेयर बजार परिसूचक नेप्सेमा शून्य दशमलव १३ प्रतिशतको गिरावट आएको छ । आज २ दशमलव ५७ अङ्कले घटेको बजार १८९९ दशमलव ७० बिन्दुमा झरेको छ । आज कुल ...
२७ मङि्सर २०७९, मङ्गलबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकहरूले तोकिएको क्षेत्रमा निश्चित प्रतिशत कर्जा लगानी गर्नैपर्ने व्यवस्था गरेको छ । कृषि, साना तथा मझौला व्यवसाय, ऊर्जाजस्ता क्षेत्र नै छुट्याएर राष्ट्र बैंकले बैंकहरुलाई निश्चित लगानी गर्नुपर्ने व्यवस्था गरिदिएको हो ...
२७ मङि्सर २०७९, मङ्गलबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले आज मङ्गलबार २ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले निष्कासन गर्न लागेको सो ऋणपत्रमा आज मङ्सिर २७ गते अपरान्ह २ बजेसम्म बोलकबोल हुनेछ । ऋणपत्र ...
२६ मङि्सर २०७९, सोमबार
काठमाडौं – नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको विशेष साधारण सभा आज अनमोल व्याङ्क्वेट, शंखमुल काठमाडौंमा बैंकको सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको छ । विशेष साधारण सभाले एनसीसी बैंक लिमिटेड र कुमारी ...
२६ मङि्सर २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं – नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँको विकास ऋणपत्र २०८२ ‘छ’ जारी गर्ने भएको छ । केन्द्रीय बैंकले यहि मङ्सिर २८ गते बुधबार ३ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो । ...