१० कार्तिक २०८३, सोमबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

अर्थ/वाणिज्य

हिजो स्थिररहेको सुनको मूल्य आज बृद्धि

काठमाडौं– पहेंलो महङ्गो धातु सुनको मुल्यमा उतारचढाव आइरहेको छ । हिजो बुधबार स्थिररहेको सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेर ९४ हजार २ सय रुपैयाँ पुगेको छ । यो छापावाल सुनको मूल्य हो । त्यसैगरी ...

सुनको मूल्य ९४ हजार नजिक

...

साताको दोसो दिन १३ अर्बको कारोबार हुँदा नेप्से २८२३ अङ्कमा

काठमाडौं – सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि हुँदा पुनः नयाँ उचाइमा पुगेको छ । साताको दोसो दिन आज सोमबार कारोबार बजार परिसूचक नेप्से ३ दशमलव ०५ अङ्कले वृद्धि भएर २ हजार ८ सय २३ ...

महालक्ष्मी विकास बैंकले ल्यायो वैभब बचत खाता

काठमाडौं – महालक्ष्मी विकास बैंकले आफ्नो २७ औं वार्षिक उत्सवको अवसरमा आकर्षक वार्षिक ५.५० प्रतिशत ब्याजदरको वैभव बचत खाता सञ्चालनमा ल्याएको छ । कुनै पनि शाखा कार्यालयमा उपस्थित नभई आफू रहेको स्थानबाट नै आफ्नो नजिकैको ...

सरकार सामाजिक सुरक्षा बढाउँदै, देशको साधारण खर्च धान्नै नसक्ने अवस्थामा

काठमाडौं – देशको बजेटघाटा बढिरहेको बेला सस्तो लोकपृयताका लागि सरकारले सामाजिक सुरक्षा भत्ता बढाउन लागेको छ । अध्यादेशमार्फत् आउँदो आ.व.२०७८÷०७९ लागि ल्याउने तयारी भैरहेको बजेटमा सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न लागिएको सार्वजनिक भएको छ । ...

अर्थ मन्त्रालयद्वारा अत्यावश्यक उपकरण जडान गर्न ५ अर्ब ५१ करोड बजेट सुनिश्चित

काठमाडौं –स्वास्थ्य मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रालयले केन्द्रिय, प्रादेशिक तथा जिल्ला स्तरीय अस्पतालहरुमा अत्यावश्यक उपकरण जडान गर्न साढे ५ अर्ब रुपैयाँ स्रोत सुनिश्चित गरेको छ । शुक्रबार थप १३ वटा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडीयु ...