११ कार्तिक २०८३, मङ्गलबार
भर्खरै
★   रुस स्थानीय युद्धविरामका लागि तयार, तर युक्रेनमाथिको आक्रमण नरोकिने ★   एनपिएलः सुदूरपश्चिम रोयल्सले दियो लुम्बिनीलाई ८८ रनको लक्ष्य ★   निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैनः सभामुख अर्याल ★   पूर्व राष्ट्रपति भण्डारी स्वदेश फिर्ता ★   प्रधानमन्त्री शाहद्वारा एनपिएलको तेस्रो संस्करणको उद्घाटन ★   गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा छ जनाको मृत्यु, तीन घाइते ★   अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति ★   ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न आयल निगमको निर्देशन ★   भारी वर्षा हुने सम्भावना भएकाले सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोध ★   विभिन्न स्थानबाट लागुऔषधसहित नौ जना पक्राउ

अर्थ/वाणिज्य

निवर्तमान सांसद्हरुद्वारा बजेटप्रति असन्तुष्टि व्यक्त

काठमाडौं – सरकारले हिजो सार्वजनिक गरेको बजेट कार्यान्वयनमा चुनौतीपूर्ण रहेको देखिन्छ । अध्यादेशमार्फत् ल्याइएको उक्त बजेट नेपाली जनताले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त गणतन्त्र र लोकतन्त्रलाई नै उपहास गर्ने किसिमले जनमत (संसद्) लाई छलेर सस्तो ...

अध्यादेशमार्फत ल्याएको बजेटमा साढे ५ खर्ब रकम कहाँबाट जुटाउने, ३ खर्ब ऋण लिँदा पनि नधान्ने

काठमाडौं – सरकारले अध्यादेशमार्फत ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेटमा साढे ५ खर्ब रकम कहाँबाट जुटाउने भन्ने स्पष्ट छैन । अर्थमन्त्री विष्णु पौडेलले शनिबार प्रस्तुत गर्नु भएको बजेटको स्रोत ५ खर्ब ५९ अर्ब ...

यस्तो छ आर्थिक वर्ष २०७८–७९ को बजेट (पूर्णपाठ)

काठमाडौं –अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गर्नु भएको छ । जसअनुसार सङ्घको चालुगत खर्चका लागि ६ खर्ब ७८ अर्ब ६१ करोड ...

सरकारले ल्यायो १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट, हेरौँ कुन–कुन क्षेत्रमा कति ?

क. निषेधाज्ञा अवधिभर विजुली महसुलमा सहुलियत दिइने ।ख. वृद्धभत्ता मासिक ४ हजार पुग्यो, सबै सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत बढ्यो ।ग. खोप खरिदका लागि २६ अर्ब ७५ करोड विनियोजन ।घ. अक्सिजन उत्पादन कम्पनीलाई ५० प्रतिशत ...

गत आ.व.को आर्थिक वृद्धिदर २ दशमलब १ प्रतिशत ऋणात्मक

काठमाडौं– सरकारले आज अध्यादेशमार्फत् आगामी आर्थिक वर्ष २०७७।०७८ को बजेट सार्वजनिक गरेको छ । गत वर्षको नेपालको आर्थिक वृद्धिदर ऋणात्मक २ दशमलब १ प्रतिशत रहेको अर्थमन्त्री पौडेलले बताएका छन् । देशमा कोरोना भाइरस सङ्क्रमणको महामारीका ...

मासिक २० युनिटसम्म खपत गर्नेलाई शत प्रतिशत छुटको व्यवस्था

काठमाडौं – सरकारले निषेधाज्ञा अवधिभर घरेलु तथा साना विद्युत उपभोक्ताले मासिक २० युनिटसम्म खपत गर्नेलाई शत प्रतिशत छुटको व्यवस्था गरेको छ । त्यस्तै, मासिक १ सय ५० युनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र २ सय ...

आगामी वर्षको आर्थिक वृद्धिदर ४ प्रतिशतले हुने

काठमाडौं – आगामी आर्थिक वर्षमा सरकारले ४ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको छ । चालु वर्षमा ७ प्रतिशको आर्थिक वृद्धिदरको लक्ष्य लिएकोमा अहिले अनुमान लगाउन नसकेको सरकारले आगामी वर्षमा भने ४ प्रतिशतको आर्थिक वृद्धिको ...

स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड विनियोजन

काठमाडौं – सरकारले आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने घोषणा गरेको छ । बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले न्यूनतम ५० प्रतिशत परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराउने सरकारले लक्ष्य लिएको ...