१९ मङि्सर २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं– साताको दोस्रो दिन आज नेपाली बजारमा सुन,चाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा चार सय रुपैयाँ बढेको हो । महासङ्घका अनुसार आज छापावाल सुनको ...
१९ मङि्सर २०७९, सोमबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले आज सोमबार १९ अर्ब २६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिममा ट्रेजरी जारी गर्न ...
१८ मङि्सर २०७९, आइतबार
काठमाडौं – पछिल्लो समयमा मूल्य वृद्धिदरले नयाँ रेकर्ड बनाउँदै गएको छ । विश्व बजारमा ४० वर्षयताकै उच्च मूल्यवृद्धि हुँदा नेपालमा पनि त्यसको प्रभाव देखिएको छ । नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षण अनुसार आगामी एक वर्षमा ...
१८ मङि्सर २०७९, आइतबार
काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दुई दशमलव १६ अङ्कले बढेर १ हजार नौ सय ६३ दशमलव २२ अङ्कमा पुगेको छ । आजको भएको कारोबारमा दुई सय ४३ कम्पनीका ३६ लाख ९४ हजार ८४ ...
१८ मङि्सर २०७९, आइतबार
फाइल तस्वीर । काठमाडौं – अघिल्लो साताको मध्यदेखि बढेको सुनको मूल्य आज आईतबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबारदेखि सुनको मूल्य निरन्तर बढेको जनाएको छ । बुधबार छापावाल सुन प्रतितोलामा दुई सय ...
१६ मङि्सर २०७९, शुक्रबार
काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल) ले प्रतिष्ठित फाइनान्सियल टाइम्स “बैंक अफ द इयर २०२२“ अवार्ड जितेको छ । बैंक सन् २०२२ को लागि देशको उत्कृष्ट बैंकका रुपमा छनोट भएको हो । एनआईबीएलले विगत ...
१५ मङि्सर २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ । चालु आ.व. को पहिलो तीन महिनामा २४ अर्ब ४८ करोड खर्च गरी ...
१५ मङि्सर २०७९, बिहिबार
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सङ्कटमा नरहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले अर्थतन्त्रमा सङ्कट नभएको बरु केही चुनौती भने अझै बाँकी रहेको बताउनुभयो ...
१५ मङि्सर २०७९, बिहिबार
काठमाडौं – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । २०७९ मङ्सिर १४ गते बेलुका ५ बजे बसेको बैंक सञ्चालक समितिको ३७२ औं ...
१५ मङि्सर २०७९, बिहिबार
काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारोन्मुख भएको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले विदेशी मुद्रा सञ्चिति बढ्दै गएको र समस्या समाधान ...