०७ असोज २०८१, सोमबार
भर्खरै
★   देशका गौरब र पहिचान भनेकै भाषा, साहित्य, संस्कृतिः राष्ट्रपति पौडेल ★   शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप ★   प्रभावकारी बन्यो बाख्रा र आलु जोन कार्यक्रम ★   पहिचान खोज्दै अपाङ्गता भएका द्वन्द्वपीडितहरु ★   संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण ★   दसैँ तिहारमा खाद्यान्न अभाव नहुने ★   मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम ★   इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह ★   लेबनानी नागरिकलाई हिजबुल्लाहको क्षेत्रबाट ‘टाढा रहन’ इजरायली सेनाको आग्रह ★   धवलागिरिको धारापानी–झिनडाँडा सडक स्तरोन्नतिको काम सुरु ★   जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा ★   अन्तर्राष्ट्रिय शान्ति दिवस र विश्व शान्तिका चुनौतीहरु ★   प्रहरी महानिरीक्षक कुँवर ग्रीस प्रस्थान ★   जसपा नेपालले सङ्गठन निर्माण अभियानमा खटायो पदाधिकारी ★   संविधान संशोधनका लागि राजनीतिक दलबीच छलफलको पहल सुरु भएको छः सभामुख घिमिरे ★   सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढ्यो ★   टेलिफोन सेवा नियमित गर्न विद्युत् जडान सुरु ★   परराष्ट्रमन्त्री डा राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता ★   गण्डकी प्रदेशसभाको पुस्तकालय प्रयोगविहीन ★   श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई

अर्थ/वाणिज्य

नेप्से परिसूचकमा २ दशमलव ३३ अङ्कको वृद्धि, कारोबार रकम १ अर्ब १ करोड ९५ लाख

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार शेयरबजार मापक परिसूचक नेप्सेमा सामान्य सुधार देखिएको छ । आज नेप्से परिसूचक २ दशमलव ३३ अङ्कले बढेर १९९५ दशमलव ३४ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ...

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णय

काठमाडौं– सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाको लागि १७ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने भएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय मंगलवार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि ...

राष्ट्र बैंकले भदौ अन्तिम सातादेखि नयाँ नोट बजारमा ल्याउने

फाइल तस्वीर काठमाडौं – हिन्दुहरुको महान चाड दशैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले भदौको अन्तिम सातादेखि नयाँ नोट उपलब्ध गराउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले दशैं पर्वको लागि मात्रै १० अर्ब रुपैयाँ बराबरको नयाँ ...

नेप्सेमा सामान्य अङ्कको सुधार, कारोबार रकम १ अर्ब २६ करोडमाथि

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । आज बजार परिसूचक ३ दशमलव ७६ अङ्कले बढेर १९९३ दशमलव ०२ मा उक्लिएको छ । ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स ...

तीन अर्ब १३ करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्दै राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले भोलि मङ्गलबार ३ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी रिन्यू (नवीकरण) गर्ने भएको छ । बैंकले ९१ दिनका लागि ट्रेजरी जारी गर्दै यसअघिको ट्रेजरी बिलको नवीकरण गर्ने भएको हो । ...

सेयर बजारमा ३३ दशमलव ३६ अङ्कको गिरावट, कारोबार रकम २ अर्ब ५ करोडमाथि

काठमाडौं – सेयर कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक ३३ दशमलव ३६ अङ्कले घटेर १९८९ दशमलव २६ विन्दुमा झरेको छ ।आज २२४ कम्पनीको ६१ लाख ४८ हजार ...

नेप्से परिसूचक १८ दशमलव ३० अङ्कले गिरावट, कारोबार रकम १ अर्ब ७१ करोड

काठमाडौं – साताको पाँचौं दिन आज बिहीबार सेयर बजारका सबै सूचक ओर्लिएका छन् । सेयर बजार नेप्से परिसूचक १८ दशमलव ३० अङ्कले घटेर २०३९ अङ्कमा कायम भएको छ । आज कुल १ अर्ब ७१ करोड ...

एनएलजी इन्स्योरेन्स कम्पनी र इ–बीमाबीच सम्झौता

काठमाडौं – पहिलो डिजिटल बीमा सेवा प्रदायक इ–बीमा र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । इ–बीमाको यो नै पहिलो व्यावसायिक सम्झौता हो । सम्झौताअनुसार इ–बीमाको प्लेटफर्ममार्फत अनलाइनबाट नै इ–बीमा खरिद गर्न ...

सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार

काठमाडौं – साताको पाँचौं दिन आज नेपाली बजारमा आज छापावाला सुनको मूल्य ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तैगरी तेजाबी सुनको मूल्य ९५ हजार ३ सय रुपैयाँ तोकिएको छ । त्यसैगरी चाँदीको ...

नेप्से परिसूचकमा २ दशमलव ८७ अङ्कको वृद्धि, कारोबार रकम १ अर्ब ५२ करोडमाथि

काठमाडौं – साताको चौथो कारोबार दिन आज बुधबार सेयर बजारमा एकल अङ्कको सामान्य सुधार भएको छ । सेयर बजार परिसूचक नेप्से २ दशमलव ८७ अङ्क (० दशमलव१४ प्रतिशत) ले वृद्धि भएर २०५७ दशमलव ८५ अङ्कमा ...