२६ मङि्सर २०७९, सोमबार
काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुन,चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज सुन तोलामा ३ सय रुपैयाँले घटेको हो । नेपाली बजारमा आज छापावाल ...
२६ मङि्सर २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले बिक्री खुलाएको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले यहि मङ्सिर २१ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो । कम्पनीले ...
२५ मङि्सर २०७९, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेप्से परिसूचकमा ३१ दशमलव ९७ अङ्कले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज आइतबार सेयर बजार परिसूचक नेप्से ३१ दशमलव ९७ अङ्कले घट्दै १८८५ दशमलव ३१ ...
२५ मङि्सर २०७९, आइतबार
काठमाडौं – लक्ष्मी बैंकले लाभांश वितरण नगर्ने भएको छ । बैंकको आज आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैंकले सम्पूर्ण आम्दानी ...
२५ मङि्सर २०७९, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५ सय रूपैयाँ ...
२१ मङि्सर २०७९, बुधबार
प्रतिकात्मक तस्वीर काठमाडौं– साताको चौथो दिन आज बुधबार सेयर बजार घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १६ दशमलव ६१ अङ्कले घटेर १९१७ दशमलव २८ विन्दुमा पुगेको छ । मङ्गलबार सेयर बजार ५ अङ्कले ...
२१ मङि्सर २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – बाराही हाइड्रोपावरको आइपीओ आज बुधबार मङ्सिर २१ गतेदेखि बिक्री खुला भएको छ । कम्पनीले ५ करोड ५४ लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय ...
२१ मङि्सर २०७९, बुधबार
काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार पनि सोही ...
२० मङि्सर २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – साताको तेस्रो कारोबार दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्यमा ६ सय रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले घटेर ९९ हजार ...
१९ मङि्सर २०७९, सोमबार
काठमाडौं – साताको दोस्रो कारोबार दिन आज सोमबार शेयर बजार नेप्से दोहोरो अङ्कले घटेको छ । अघिल्ला दुई कारोबार दिन सकारात्मक भएर बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यस दिन भने साढे २४ अंक ...