०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी ★   जलवायु न्यायका लागि जन मार्च गरिँदै ★   वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल ★   माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु ★   समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग ★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट ★   कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा.महत ★   धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड ★   आर्थिक सङ्कटको समाधान गर्न सरकारले आवश्यक प्रयास थालेको छः मन्त्री भण्डारी ★   प्रधानमन्त्री ओली कतारको दोहामा ★   महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको छः अध्यक्ष ढकाल ★   रसुवाको हिमाली क्षेत्रमा पर्यटक लोभिदै ★   संविधानको उपलब्धिः वातावरणीय अधिकारमा चुलिँदै चासो

कोभिड- १९

पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर प्रदेश सांसद् पशुपति चौलागाईंको अन्तिम बिदाइ

राससकाठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पार्थिव शरीरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका छन् । मन्त्री गुरुङले आज बिहान मनमोहन ...

कटारी नगरप्रमुखद्वारा सहयोगको घोषणा

उदयपुर– देशमा कोरोना भाइरस सङ्क्रमणको महामारी फैलिएको भन्दै उदयपुरस्थित कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले आफ्नो तीन महिनाको तलब सेवासुविधाको रकम कोरोना कोषमा जम्मा गर्ने हुनुभएको छ । यसरी आफुले पाउने तलब सेवासुविधा उक्त कोषमा जम्मा ...

पछिल्लो २४ घण्टामा थप ५ हजार २ सय २५ जना कोरोनामुक्त

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ४ सय ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यससँगै देशभर हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ४ लाख १३ हजार १ सय ११ ...

थप ९ हजार ४ सय ८३ मा सङ्क्रमण, २ सय २५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ९ हजार ४ सय ८३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यस्तै २ सय २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबार देशभर ९ ...

नेकपा मसालका महामन्त्री सिंहमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

काठमाडौं– बयोवृद्ध कम्युनिस्ट नेता मोहन विक्रम सिंहलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । हिजो महामन्त्री सिंहमा सङ्क्रमण पुष्टि भएको हो । नेपाल कम्युनिष्ट पार्टी मसालका ८५ वर्षीय महामन्त्री सिंहमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि ...

चार डलरभन्दा कममा दिए १ करोड डोज खोप किन्छौं : स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौं – स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले खोप खरिद प्रकरणमा कसैलाई कमिसन नदिएको र दिने अवस्थासमेत नरहेको दाबी गर्नु भएको छ । सञ्चारकर्मीहरुसँग एक भर्च्युअल अन्तरक्रिया गर्दै सञ्चारमन्त्री त्रिपाठीले भारतीय खोप चार डलरका दरले किनेको र कसैले ...

उपचारबाट कोही पनि विमुख हुन नपरोस् : सर्वोच्च अदालत

काठमाडौं – सर्वोच्च अदालतले कोरोनाबाट नागरिकको जीवन रक्षाका लागि तत्काल प्रभावकारी कदम चाल्न आदेश दिएको छ । अधिवक्ता शैलेन्द्रप्रसाद अम्वेडकर र मेहना अन्सारीले दायर गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश वमकुमार श्रेष्ठको एकल इजलासले अस्पाताल, ...

अस्पतालबाट डिस्चार्ज गरिएका सङ्क्रमितको मृत्यु

काठमाडौं – बर्दियामा अस्पतालबाट डिस्चार्ज भएकै राति एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बर्दियाका कोरोना फोकल पर्सन का अनुसार राजापुर–४ का ५५ वर्षीय पुरुषको अस्पतालबाट डिस्चार्ज भएकै राति मृत्यु भएको हो । वैशाख २० ...

फाइजरको खोप अमेरिकामा १२–१५ वर्षसम्मका किशोरकिशोरीका लागि पनि स्वीकृत

अमेरिकाले कोरोना भाइरस विरुद्धको फाइजर–बायोएनटेकको खोप १२ देखि १५ वर्षसम्मका बालबालिका–किशोरकिशोरीका लागि स्वीकृत गरेको छ । योसँगै १२ वर्ष देखिकाले खोप लगाउन पाउने भएका छन् । फाइजर र बायोएनटेकले १२ देखि १५ वर्ष उमेरका २२ ...