१४ जेठ २०७८, शुक्रबार
विश्वलाई नै आतङ्कित बनाएको कोभिड–१९ (कोरोना भाइरस) को उत्पतिबारे ९० दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन अमेरिकी राष्ट्रपति जो बाइडेनले गुप्तचर निकायलाई कडा आदेश दिनुभएको छ । गत वर्षदेखि नै अमेरिकाले कोभिड–१९ (कोरोना भाइरस) चीनबाट उत्पत्ति भएको ...
१३ जेठ २०७८, बिहिबार
काठमाडौं – नेपाली सेनाका सहायकरथी दिनेशकुमार केसीको छाउनीस्थित सैनिक अस्पतालमा निधन भएको छ । कोरोना भाइरसबाट सङ्क्रमित सहायकरथी केसीको आज बिहान उपचारकै क्रममा निधन भएको अस्पतालले जनाएको छ । झण्डै एक महिना अघिदेखि बिरामी सहायकरथी ...
१३ जेठ २०७८, बिहिबार
धनगढी– सुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख मोहनराज मल्लको निधन भएको छ । कैलालीका स्थायी बासिन्दा मल्लको कोरोना भाइरसको सङ्क्रमणबाट काठमाडौंमा उपचारका क्रममा निधन भएको हो । निधन भएका पूर्व प्रदेश प्रमुख मल्लका भतिज रुपक मल्लका अनुसार ‘उहाँलाई ...
१२ जेठ २०७८, बुधबार
काठमाडौं – पछिल्लो २४ घण्टामा थप ६ हजार ७ सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १९ हजार ३० जनाको पीसीआर गर्दा ६ हजार ६ सय ७७ जनामा र ३ सय २२ ...
१२ जेठ २०७८, बुधबार
काठमाडौं – नागढुङ्गास्थित सुरुङमार्ग निर्माण स्थलभित्र रहेका ३२ जनामा कोभिड सङ्क्रमण देखिएको छ । निर्माण स्थलभित्र रहेर काम गर्दै आएका एक जापानीसहित नेपालीमा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित भएकालाई अरूबाट छुट्टै (आइसोलेशन क्याम्प) मा ...