११ जेठ २०७८, मङ्गलबार
काठमाडौं– आज नेपालमा ८ हजार ६ सय ३६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट २२ हजार ३ सय ६ जना र एन्टिजेन विधिबाट ६ सय ३० ...
११ जेठ २०७८, मङ्गलबार
राससधनगढी – वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल डोटीमा वितरण गरिएका ७५ अक्सिजन सिलिण्डरमध्ये १५ स्वास्थ्य सेवा विभागले प्रदान गरेको र ६० वटा आफूले किनेर दिएको दाबी गरका छन्। सेती प्रादेशिक अस्पताल कैलालीमा आज ...
११ जेठ २०७८, मङ्गलबार
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसभन्दा पनि द्रतगतिमा सर्ने र अत्यन्त प्राणघातक एउटा भाइरसले विश्वलाईनै आक्रान्त बनाउने चेतावनी दिएको छ । डब्लुएचओका महानिर्देशक गेब्रेयससले उक्त कुराको खुलासा गर्नुभएको हो ।डब्लुएचओका महानिर्देशक गेब्रेयससले हिजो सोमबार ...
११ जेठ २०७८, मङ्गलबार
काठमाडौं— सरकारले अमेरिका र बेलायतबाट कोरोना भाइरस विरुद्धको पोप खरिद गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार अमेरिकाको जोन्सन एन्ड जोन्सनको ५० लाख र अक्सफोर्ड–अस्ट्राजेनेकाको ५० लाख गरी एक करोड खोप मात्रा ...
१० जेठ २०७८, सोमबार
...
१० जेठ २०७८, सोमबार
काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड अध्यादेश कार्यान्वयनमा कुनै काम गर्न बाधा अवरोध सिर्जना गरेमा एक वर्षसम्म कैद वा पाँचलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सक्ने चेतावनी दिएको छ । प्रमुख जिल्ला अधिकारी ...
१० जेठ २०७८, सोमबार
काठमाडौं– सरकारले कोभिड–१९ विरुद्धको खोप वितरणमा नेपाललाई विशेष प्राथमिकता दिन अमेरिकासँग आग्रह गर्नु भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज अमेरिकी उपविदेश मन्त्री बेन्डी शर्मनसँग टेलिफोन सम्वाद गर्दै उक्त आग्रह गर्नु भएको हो । दुवै ...