०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी ★   जलवायु न्यायका लागि जन मार्च गरिँदै ★   वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल ★   माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु ★   समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग ★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट ★   कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा.महत ★   धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड ★   आर्थिक सङ्कटको समाधान गर्न सरकारले आवश्यक प्रयास थालेको छः मन्त्री भण्डारी ★   प्रधानमन्त्री ओली कतारको दोहामा ★   महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको छः अध्यक्ष ढकाल

कोभिड- १९

कोरोनाविरुद्ध खोप लगाएका पाँच सयजना कोरोना सङ्क्रमित

काठमाडौं – कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका पाँच सय प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण भएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार खोप लगाइसकेका ५ सयभन्दा बढीमा सङ्क्रमण देखिएको हो । हाल सङ्क्रमित प्रहरीका सातजना आईसीयूमा ...

नेपालमै उत्पादनको अनुमति प्राप्त रेम्डेसिभिरको बजार मूल्य ५ हजार

काठमाडौं – कोभिड–१९ सङ्क्रमितको उपचारका लागि प्रयोग गरिने रेम्डेसिभिर औषधि नेपालमा नै उत्पादन हुने भएको छ । औषधि व्यवस्था विभागले रेम्डेसिभिर उत्पादन गर्ने अनुमति दिएपछि नेपालमा नै उत्पादन हुने भएको हो । विभागका सूचना अधिकारी ...

पीसीआर परीक्षणका लागि घरबाटै स्वाब सङ्कलन

काठमाडौं – जनस्वास्थ्य प्रयोगशालाले घरमै पीसीआर गर्न ‘घरमै पीसीआर परीक्षणका लागि नमूना सङ्कलन गर्नेसम्बन्धी मापदण्ड–२०७८’ ल्याएको छ । कोही बिरामी वा कसैलाई इच्छा लागेमा स्वास्थ्यकर्मीलाई घरमै बोलाएर पीसीआर परीक्षणका लागि स्वाब दिनसक्ने व्यवस्था गरिएको हो ...

आज धेरैले कोरोना भाइरसको सङ्क्रमणलाई जितेर घर फर्किए, २४६ जनाको निधन

काठमाडौं– आज नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ९ सय ८९ जनाले कोरोना भाइरसको सङ्क्रमणलाई जितेर घर फर्किएका छन् । एकैदिन कोरोना भाइरसको सङ्क्रमणलाई जितेर घर फर्किनेको यो नै आजसम्मको ठूलो सङ्ख्या हो ।यसैगरी आज ...

भारतबाट आयात गरिँदै आएको रेम्डिसिभिर अब नेपालमै उत्पादन हुने

काठमाडौं – कोभिड सङ्क्रमितको उपचारमा प्रयोग हुने औषधि रेम्डिसिभिर अब नेपालमै उत्पादन गरिने भएको छ । नेपाल औषधि उत्पादक सङ्घले नेपालमै उत्पादनका लागि औषधि व्यवस्था विभागको अनुमति पाइसकेको जनाएको छ । सङ्घले जनाए अनुसार, “हामी ...

अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारवाही

राससकाठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयले सूचना जारी गर्दै अक्सिजन जस्तो अत्यावश्यक विषय बिरामी वा आफन्तलाई नै लिएर आउनू भन्नै नहुनेमा ...

उपत्यकामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या केही न्यून

काठमाडौं – काठमाडौं उपत्यकामा दुई दिन यता कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यामा केही कमी देखिएको छ । सरकारले निषेधाज्ञामा कडाइ गरेपछि सामान्य रुपमा कमी आएको हो । उपत्यकामा सङ्क्रमणको दर घट्दो क्रममा छ । सोमबार ३ ...