०५ असोज २०८१, शनिबार
भर्खरै
★   आज अमेरिकी डलर, यूरो र पाउण्डको मूल्य घट्यो ★   सुनवलमा निर्माण गरिएको पशु अस्पताल खण्डहर बन्दै ★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी ★   जलवायु न्यायका लागि जन मार्च गरिँदै ★   वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल ★   माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु ★   समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग ★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट

कोभिड- १९

कोभिड–१९ को उत्पत्तिले चीन र अमेरिकाबीच वाकयुद्ध

विश्वलाई नै आतङ्कित बनाएको कोभिड–१९ (कोरोना भाइरस) को उत्पतिबारे ९० दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन अमेरिकी राष्ट्रपति जो बाइडेनले गुप्तचर निकायलाई कडा आदेश दिनुभएको छ । गत वर्षदेखि नै अमेरिकाले कोभिड–१९ (कोरोना भाइरस) चीनबाट उत्पत्ति भएको ...

लगनखेलस्थित १३ नम्बर बाहिनीका प्रमुख केसीको निधन

काठमाडौं – नेपाली सेनाका सहायकरथी दिनेशकुमार केसीको छाउनीस्थित सैनिक अस्पतालमा निधन भएको छ । कोरोना भाइरसबाट सङ्क्रमित सहायकरथी केसीको आज बिहान उपचारकै क्रममा निधन भएको अस्पतालले जनाएको छ । झण्डै एक महिना अघिदेखि बिरामी सहायकरथी ...

सुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख मोहनराज मल्लको निधन

धनगढी– सुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख मोहनराज मल्लको निधन भएको छ । कैलालीका स्थायी बासिन्दा मल्लको कोरोना भाइरसको सङ्क्रमणबाट काठमाडौंमा उपचारका क्रममा निधन भएको हो । निधन भएका पूर्व प्रदेश प्रमुख मल्लका भतिज रुपक मल्लका अनुसार ‘उहाँलाई ...

कोरोनाबाट निको हुनेको सङ्ख्या हालसम्मकै उच्च

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ६ हजार ७ सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १९ हजार ३० जनाको पीसीआर गर्दा ६ हजार ६ सय ७७ जनामा र ३ सय २२ ...

नागढुङ्गास्थित सुरुङमार्ग स्थलभित्र रहेका ३२ कामदारमा कोरोना सङ्क्रमण

काठमाडौं – नागढुङ्गास्थित सुरुङमार्ग निर्माण स्थलभित्र रहेका ३२ जनामा कोभिड सङ्क्रमण देखिएको छ । निर्माण स्थलभित्र रहेर काम गर्दै आएका एक जापानीसहित नेपालीमा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित भएकालाई अरूबाट छुट्टै (आइसोलेशन क्याम्प) मा ...

कोरोना भाइरसको कारण आज १ सय ६९ को ज्यान गयो, आठ हजारभन्दा धेरै थपिए

काठमाडौं– आज नेपालमा ८ हजार ६ सय ३६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट २२ हजार ३ सय ६ जना र एन्टिजेन विधिबाट ६ सय ३० ...