१९ जेठ २०७८, बुधबार
काठमाडौं – उपत्यकाको निषेधाज्ञामा केहि सहज गरिने भएको छ । आगामी शुक्रबार अर्थात् २१ गतेदेखि खाद्यान्न बिक्री र पूर्वाधार निर्माण कार्य खुला गरिने भएको छ । आज बुधबार बस्न लागेको काठमाडौं उपत्यकाका तीन वटै प्रमुख ...
१९ जेठ २०७८, बुधबार
चीनले विकास गरेको कोरोना भाइरस विरुद्धको ‘सिनोभाक’ खोप लाई आकश्मिक प्रयोगका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अनुमति दिएको छ । चीनले विकास गरेको ‘सिनोभाक’ दोस्रो खोप हो । यसअघि पनि चीनले नै विकास गरेको ...
१९ जेठ २०७८, बुधबार
काठमाडौं – सरकारले चिनियाँ अनुदानमा पाएको कोरोना भाइरस सङ्क्रमण विरुद्धको भेरोसेल नामक खोप जेठ २५ गतेदेखि लगाउने व्यवस्था गरेको छ । उक्त खोप ६० देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई दिने स्वास्थ्य तथा जनसङ्ख्या ...
१८ जेठ २०७८, मङ्गलबार
काठमाडौं– चिनियाँ सहयोगमा प्राप्त कोरोना भाइरसविरुद्धको खोप आज नेपाल आइपुग्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एकसाता अघि चिनियाँ समकक्षी राष्ट्रपति सी जिनपिङ्गलसँग टेलिफोन वार्ता गर्दै खोप सहयोगको याचना गरेपछि चीनले नेपाललाई सहयोग गर्न लागेको ...
१८ जेठ २०७८, मङ्गलबार
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विभिन्न देशमा देखिएका कोरोना भाइरसको भेरियन्टहरुको नामाकरणका लागि नयाँ प्रणाली घोषणा गरेको छ । डब्लुएचओले कोरोना भाइरसका भेरियन्टहरुलाई जनाउनका लागि ग्रीक अक्षरहरुको प्रयोग गर्ने जनाएको छ । डब्लुएचओले जनाएअनुसार बेलायतमा ...
१७ जेठ २०७८, सोमबार
काठमाडौं –महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा २० हजार लिटर क्षमताको लिक्विड अक्सिजन ट्याङ्क जडान गरिएको छ । अक्सिजन ट्याङ्क जडान गरेसँगै अब बिरामीका लागि अक्सिजन अभाव नहुने अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. दिनेश ...
१७ जेठ २०७८, सोमबार
नेपालगञ्ज– बाँके जिल्ला प्रशासन कार्यालयले जेठ २४ गतेसम्मको लागि निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्न नदिन निषेधाज्ञा लागि लम्ब्याएको उक्त कार्यालयले जनाएको ।कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र ५ ...
१७ जेठ २०७८, सोमबार
काठमाडौं – नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरिक्षक–डीआईजी रमेश खरेल कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त हुनुभएको छ । कोरोना भाइरसको सङ्क्रमणको कारण गम्भीर बिरामी हुनुभएका खरेल सङ्क्रमणबाट मुक्त भए पछि हिजो अस्पतालबाट डिस्चार्ज भै घर फर्किनु ...