०५ असोज २०८१, शनिबार
भर्खरै
★   एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु ★   जनस्वास्थ्य क्षेत्रसँग सम्बन्धित ऐन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह ★   लोकसेवाप्रतिको आकर्षण की बेरोजगारीको मार ? तीन हजार पदका लागि ४ लाख ७३ हजारको आवेदन ★   देशभर मनसुनी वायुको प्रभाव, बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना ★   मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा ★   आज अमेरिकी डलर, यूरो र पाउण्डको मूल्य घट्यो ★   सुनवलमा निर्माण गरिएको पशु अस्पताल खण्डहर बन्दै ★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी

कोभिड- १९

आज आठ हजार छ सय ६३ जना कोरोना भाइरसबाट मुक्त

काठमाडौं – नेपालमा आज पछिल्लो २४ घण्टामा थप आठ हजार छ सय ६३ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो दिनमा यो सङ्क्रमणबाट निको हुनेको सङ्ख्या केही बढेको छ । तर पनि दैनिक रुपमा ...

कोरोना भाइरस नियन्त्रणका निम्ति सहयोगी हातहरु बढ्दै, अष्ट्रेलियाले दियो स्वास्थ्य सामग्री

काठमाडौं– नेपालमा कोरोना भाइरसको महामारी विरुद्ध खटिएका नेपाली सेनालाई लक्षित गर्दै अष्ट्रेलिया सरकारले स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराएको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले उक्त सामग्रीहरु नेपाली सेनाका बलाधिकृत रथी ...

कोरोना भाइरसलाई जितेर फर्किए ५२ जना बालबालिका

काठमाडौं । आज त्रिभूवन विश्वविद्यालय कीर्तिपुरको प्राङ्गण रहेको आयुर्वेद अस्पतालबाट ५२ जना बालबालिकाहरु कोरोना भाइरसको सङ्क्रमणबाट निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । ति सबै बालबालिकाहरु सिफल र नक्साल स्थित बालमन्दिरका हुन् । बालगृहमा बस्दै ...

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या घट्दैफाइल तस्बिर

फाइल तस्बिरनयाँदिल्ली –भारतमा नयाँ कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या घट्दै गएको छ । भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा १ लाख २० हजार ५ सय २९ मा कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् ...

कोरोना भाइरसको सङ्क्रमणबाट आज ८ हजार ६ सय ६३ जनामुक्त, १ सय १ जनाको निधन

काठमाडौं – आज देशभर पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ५३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ सय १ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार ...

कोरोना भाइरसका कारण जिल्ला न्यायाधीश पौडेलको निधन

काठमाडौं– धादिङ जिल्ला अदालतका ५५ वर्षीय न्यायाशीध देवेन्द्र पौडेलको कोरोना भाइरस सङ्क्रमणका कारण निधन भएको छ । न्यायाधीश पौडेलको ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान निधन भएको हो । विगत २ वर्षदेखि धादिङ जिल्ला ...

आज कोरोना भाइरस सङ्क्रमणबाट ७५ जनाकोे मृत्यु, ५ हजार ९ सय ४ जना निको भए

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण मुलुकभर ७५ जनाकोे मृत्यु भएको छ । योसँगै नेपालमा आजसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ७ हजार ६ सय ३० पुगेको छ ...

नेपालमा कोरोना भाइरसको नेपाली भेरियन्ट देखानपरेको विश्वस्वास्थ्य संगठनको प्रष्टोक्ति

काठमाडौं– नेपालमा कोरोना भइरसको नयाँ भेरियन्ट देखापरेको भनेर बेलायती पत्रिकाले लेखेको सार्वजनिक भएको छ । तर नेपाल सरकारले भने कोरोना भाइरसको नेपाल भेरियन्ट अहिलेसम्म पुष्टि नभएको बताएको छ । आज बेलायतबाट प्रकाशित हुने टेलिग्राफ र ...

गाउँमा सङ्क्रमित बढेसँगै गाउँपालिका नै सिल

खलङ्गा– जुम्लास्थित तातोपानी गाउँपालिका–६ रावतबाडा गाउँ एक साताका लागि सिल गरिएको छ । कोरोना भाइरस सङ्क्रमणले गाउँ नै प्रभावित भएपछि एक साताका लाविग सिल गरिएको हो । गाउँपालिकास्तरीय कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले यही ...

कोरोना भाइरस सङ्क्रमणबाट आज भेरी र कोहोलपुर अस्पतालमा गरी पाँच जनाको मृत्यु

नेपालगञ्ज – कोरोना भाइरस सङ्क्रमण भएपछि उपचारार्थ अस्पताल पुगेका दुई पुरुष र तीन महिला सहित पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं. ४ का ३४ वर्षीय पुरुष, सोही ...