११ मङि्सर २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्धः प्रधानमन्त्री ओली ★   मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो ★   बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालद्वारा बाल क्यान्सरको निःशुल्क उपचार ★   ‘ड्रागन फ्रुट बिक्री गर्न समस्या छैन’ ★   रास्वपा सभापति लामिछानेलाई आज पोखराबाट काठमाडौं ल्याइँदै ★   व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी ★   बेनीमा तीनवर्षदेखि ‘होम डेलिभरी’ शून्य ★   आजको मौसमः तराईका केही स्थानमा हल्का हुस्सु ★   माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगित ★   पूर्वीनाकाबाट कृषि वस्तुको आयातभन्दा निर्यात बढी ★   पर्सामा अपहरणमा संलग्न दुई आरोपित पक्राउ ★   आज काठमाडौँका यी स्थानमा बिजुली काटिने ★   एनपिएलका लागि टिकट मूल्य सार्वजनिक ★   विपद्बाट जोगिन पर्वतमा मौसम सूचना केन्द्र स्थापना ★   सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी ★   कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैनः मन्त्री सुडी ★   लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन ★   धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ ★   ‘खेल क्षेत्र राष्ट्रको इज्जत’ ★   दूधबाट मात्रै भित्रिन्छ महिनाकै करोड

कोभिड- १९

महानगरपालिकाद्वारा दुई दिन कोरोना भाइरस सङ्क्रमण विरुद्धको खोप लगाउने व्यवस्था

काठमाडौं – काठमाडौं महानगरपालिकाले आज र भोलि गरी दुई दिन पुनः कोरोना भाइरस सङ्क्रमण विरुद्धको खोप लगाउने जनाएको छ । चिनियाँ सहयोगमा प्राप्त भेरोसिल खोप यही जेठ २५ गतेदेखि ५ दिन लगाउने भनेर सुरु गरेको ...

आज तीन हजार ३८४ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिए, ६१ जनाको निधन

काठमाडौँ– आज मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ८४ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित भेटिएका छन् । गत २४ घण्टामा ८ हजार ५ सय ६ पीसीआर र ५ हजार ९८८ एन्टिजेन परीक्षणगर्दा उक्त ...

भेरोसेल खोप लिन प्राथमिकतामा परेका नागरिक नै खोपबाट वञ्चित

काठमाडौं – सरकारले देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप कोरोनाविरुद्धको भेरोसेल खोप दिने अभियान काठमाडौं महानगरपालिकामा रोकिएको छ । महानगरपालिकाले मागअनुसार खोप नपाउँदा प्राथमिकतामा परेका नागरिक नै वञ्चित भएका हुन । जेठ ...

आज देशभर ३ हजार ७ सय ५० मा सङ्क्रमण, ६७ जनाको मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ९ हजार ५ सय ९८ जनाको परीक्षण गर्दा २ हजार ७ सय ९ ...

बाँकेमा कोरोना भाइरस सङ्क्रमणबाट तीन जनाको मृत्यु

नेपालगञ्ज – बाँके जिल्लास्थित कोहलपुर मेडिकल कलेज अस्पताल र भरी अस्तालमा गरी कोरोना भाइरसको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । मृत्युहुनेमा दाङ घोराही उपमहानगरपालिका वडा नं. ७ की ४२ वर्षीया एक महिलाको कोहलपुर ...

बेलायतले पनि गरिब देशलाई १० करोड खोप दिने

बेलायतले गरिब देशहरुलाई कोरोना भाइरस विरुद्धको १० करोड खोप दिने बताएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आगामी केही साताबाट खोप उपलब्ध गराउन सुरु गर्ने बताउनु भएको छ । बेलायामा हुनलागेको जी–७ राष्ट्रहरूको बैठकको पूर्वसन्ध्यामा ...

कोभिड–१९ विरुद्धको खोप अभियान कार्यक्रम स्थगित

काठमाडौं – काठमाडौं महानगरपालिकामा यस अघि तय भएको कोभिड–१९ विरुद्धको खोप अभियान रोकिएको छ । काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।खोप दिने कार्यक्रम भए पनि स्वास्थ्य सेवा विभागबाट जिल्लालाई ...

पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४९ जना सङ्क्रमित, ५९ को मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ४९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । यस्तै ५ हजार २ सय ९३ जना सङ्क्रमण मुक्त हुँदा सोही अवधिमा ५९ जनाको मृत्यु भएको स्वास्थ्य ...

खोप लगाएपछि वृद्धवृद्धा भन्छन्, “अब त ढुक्क छ, बाँचिन्छ होला”

ताप्लेजुङ – बुधबार दिउँसो जिल्ला अस्पताल ताप्लेजुङको परिसरमा कोरोना विरुद्धको खोप लगाएर निस्किएका वृद्धवृद्धाहरु हँसिलो अनुहारमा देखिए । मास्कले अनुहार ढाकिए पनि हँसिलो अनुहार परैबाट प्रष्ट देखिन्थ्यो । कोही बसेरै हाँसीखुसीका साथ एकआपसमा भलाकुसारी गरिरहेका ...

विश्वका गरिब देशहरुलाई अमेरिकाले कोरोना भाइरस विरुद्धको खोप किनेर दिने

काठमाडौं– विश्वलाई कोरोना भाइरसको सङ्क्रमणले गाँजेको बेला अमेरिकाले आपैंmले यो सङ्क्रमण विरुद्धको खोप किनेर विश्वका ९२ देशलाइ दिने भएको छ । अमेरिकाले कोरोना भाइरसविरुद्धको ५० करोड मात्रा खोप आफै किनेर वितरण गर्न लागेको हो ।अमेरिकी ...