११ मङि्सर २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बिरुवा उत्पादन गर्दै भरतपुर महानगर ★   महिला किसान समूहसँग लिबर्डको ‘बाख्रा उपहार कार्यक्रम’ ★   बिआरआईअन्तर्गत ऋण होइन, अनुदान लिने पक्षमा सरकार छः सञ्चारमन्त्री गुरुङ ★   पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा ८८ जनाको मृत्यु ★   सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्याः राष्ट्रसङघ ★   गोरखाको बगुवामा आँखा केन्द्र स्थापना ★   खुला स्थानको हरियाली जीवन्तता राख्ने विषयमा अध्ययन ★   विद्यार्थी घटेपछि जैमिनीका दश विद्यालय बन्द ★   गण्डकीमै पहिलो पटक एआई एक्सरे मेसिन सञ्चालनमा ★   सिक्टा आयोजनामा विलम्ब नगर्न समितिको निर्देशन ★   भान्छामा नै छ बालबालिकाको पौष्टिक भोजन ★   सेती नदीको पुल निर्माणः २८ प्रतिशत भौतिक प्रगति ★   लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै ★   चिसो बढेसँगै कालीगण्डकी नदीमा सञ्चालित जलयात्रा बन्द ★   बदलिँदै दुर्गमको परिचय ★   चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम ★   सुनको मूल्य तोलामा दुई हजार छ सयले घट्यो ★   क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीलेसहयोग गर्ने ★   सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्धः प्रधानमन्त्री ओली ★   मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो

कोभिड- १९

कोरोना भाइरस सङ्क्रमणबाट आज भेरी र कोहोलपुर अस्पतालमा गरी पाँच जनाको मृत्यु

नेपालगञ्ज – कोरोना भाइरस सङ्क्रमण भएपछि उपचारार्थ अस्पताल पुगेका दुई पुरुष र तीन महिला सहित पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं. ४ का ३४ वर्षीय पुरुष, सोही ...

यूएईद्वारा १५० वटा भेन्टिलेटर सहयोग

काठमाडौं — संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले कोरोना सङ्क्रमितको उपचारमा सहयोग पु¥याउन १५० वटा भेन्टिलेटरसहितको १२ हजार ४ सय ५० केजीको स्वास्थ्य सामग्री बुधबार नेपाल पठाएको छ । आबुधाबीस्थित नेपाली दूतावासको पहलमा यूएई सरकारले भेन्टिलेटर ...

सङ्क्रमित घटे पनि अस्पतालमा भर्ना हुन आउनको संख्या घट्न सकेन

– राससकाठमाडौं – देशभर कोभिड–१९ का नयाँ सङ्क्रमितको संख्या कम भइरहँदा पाटन अस्पतालमा अक्सिजन वा आईसीयू चाहिएर भर्ना भएका सङ्क्रमितको संख्या कम हुन सकेको छैन । एकातिर परीक्षणका लागि आउने नै घटिरहेको र अर्कातिर आएकामध्ये ...

नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै

काठमाडौं– नेपालमा पछिल्लो समय कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या घट्दै गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ । सङ्क्रमित हुनेको सङ्ख्यासँगै मृत्यु हुनेको सङ्ख्यामा पनि केही कमी देखिएको छ । कोरोना भाइसरकै कारण १७ ...