२३ जेठ २०७८, आइतबार
काठमाडौं – बढ्दो कोरोना भाइरसको महामारीका विरुद्ध सुरक्षित हुन डेनमार्क सरकारले नेपाललाई अनुदानमा १४ लाख खोपको मात्र दिने भएको छ । डेनिस सरकारले पत्र लेखेर एस्ट्राजेनेकाको खोप उपलब्ध गराउन पत्रमार्फत् जानकारी गराएको स्वास्थ्य सेवा विभाग, ...
२२ जेठ २०७८, शनिबार
काठमाडौं – नेपालमा आज पछिल्लो २४ घण्टामा थप आठ हजार छ सय ६३ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो दिनमा यो सङ्क्रमणबाट निको हुनेको सङ्ख्या केही बढेको छ । तर पनि दैनिक रुपमा ...
२२ जेठ २०७८, शनिबार
काठमाडौं– नेपालमा कोरोना भाइरसको महामारी विरुद्ध खटिएका नेपाली सेनालाई लक्षित गर्दै अष्ट्रेलिया सरकारले स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराएको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले उक्त सामग्रीहरु नेपाली सेनाका बलाधिकृत रथी ...
२२ जेठ २०७८, शनिबार
काठमाडौं । आज त्रिभूवन विश्वविद्यालय कीर्तिपुरको प्राङ्गण रहेको आयुर्वेद अस्पतालबाट ५२ जना बालबालिकाहरु कोरोना भाइरसको सङ्क्रमणबाट निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । ति सबै बालबालिकाहरु सिफल र नक्साल स्थित बालमन्दिरका हुन् । बालगृहमा बस्दै ...
२२ जेठ २०७८, शनिबार
फाइल तस्बिरनयाँदिल्ली –भारतमा नयाँ कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या घट्दै गएको छ । भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा १ लाख २० हजार ५ सय २९ मा कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् ...
२१ जेठ २०७८, शुक्रबार
काठमाडौं – आज देशभर पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ५३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ सय १ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार ...
२१ जेठ २०७८, शुक्रबार
काठमाडौं– धादिङ जिल्ला अदालतका ५५ वर्षीय न्यायाशीध देवेन्द्र पौडेलको कोरोना भाइरस सङ्क्रमणका कारण निधन भएको छ । न्यायाधीश पौडेलको ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान निधन भएको हो । विगत २ वर्षदेखि धादिङ जिल्ला ...
२० जेठ २०७८, बिहिबार
काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण मुलुकभर ७५ जनाकोे मृत्यु भएको छ । योसँगै नेपालमा आजसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या ७ हजार ६ सय ३० पुगेको छ ...
२० जेठ २०७८, बिहिबार
काठमाडौं– नेपालमा कोरोना भइरसको नयाँ भेरियन्ट देखापरेको भनेर बेलायती पत्रिकाले लेखेको सार्वजनिक भएको छ । तर नेपाल सरकारले भने कोरोना भाइरसको नेपाल भेरियन्ट अहिलेसम्म पुष्टि नभएको बताएको छ । आज बेलायतबाट प्रकाशित हुने टेलिग्राफ र ...
२० जेठ २०७८, बिहिबार
खलङ्गा– जुम्लास्थित तातोपानी गाउँपालिका–६ रावतबाडा गाउँ एक साताका लागि सिल गरिएको छ । कोरोना भाइरस सङ्क्रमणले गाउँ नै प्रभावित भएपछि एक साताका लाविग सिल गरिएको हो । गाउँपालिकास्तरीय कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले यही ...