२७ जेठ २०७८, बिहिबार
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण गाउँगाउँमा तीव्र रूपमा फैलिएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले सहरमा केही कम भए पनि गाउँमा कोरोना सङ्क्रमण तीव्र भएको जानकारी ...
२६ जेठ २०७८, बुधबार
काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६८ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै देशभर हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ५ लाख १० हजार २९८ पुगेको स्वास्थ्य तथा ...
२६ जेठ २०७८, बुधबार
काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोरोना विरुद्धको खोपका लागि अब खेलाडी र खेल क्षेत्रका व्यक्तिहरुलाई पनि प्राथमिकता दिने बताउनु भएको छ । नेपाल खेलकुद महासङ्घको ज्ञापनपत्र बुझ्दै मन्त्री तामाङले केही दिनमै कोभिड–१९ विरुद्धको ...
२६ जेठ २०७८, बुधबार
नेपालगञ्ज – कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा थप तीनजना सङ्क्रमितको मृत्यु भएको छ । यसरी मृत्युहुनेमा बाँके, बर्दिया र प्यूठानका सङ्क्रमित हुन् । उनीहरुमध्ये भेरी अस्पतालमा बाँके कोहलपुर नगरपालिका वडा नम्बर ६ की ४० वर्षीया ...
२५ जेठ २०७८, मङ्गलबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा ५ हजार १ सय ५३ जना कोरोना भाइरसको सङ्क्रमित थपिएका छन् । यही अवधिमा ६ हजार ५ सय ७० जना निको भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाए ...
२५ जेठ २०७८, मङ्गलबार
काठमाडौं – सरकारका आज कोरोना भाइरसविरुद्धको खोप लगाउने व्यवस्था मिलाएको छ । चीनको अनुदानमा प्राप्त भेरोसेल खोपको मात्रा देशभर लगाइने व्यवस्था गरेको हो । स्थान विशेष हेरेर सरकारले कुनै ठाँमा ६० देखि ६४ वर्षसम्मका उमेर ...
२४ जेठ २०७८, सोमबार
काठमाडौं– आज मुलुकभर पछिल्लो २४ घण्टामा थप ४ हजार ४ सय ७२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनुको साथै ९२ जनाको मृत्यु भएकोे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार २ पीसीआर परीक्षणबाट ...
२४ जेठ २०७८, सोमबार
दिल्ली– कोरोना भाइरसको महामारीमा लपेटिएको छिमेकी देश भारतमा पछिल्लो समय सङ्क्रमित हुनेको सङख्या निरन्तर ओह्रालो लागेको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ । भारतमा पछिल्लो २४ घण्टामा एक लाखभन्दा केही धेरै मात्रै नयाँ सङ्क्रमित ...
२३ जेठ २०७८, आइतबार
काठमाडौं– नेपालमा आज पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ३६ जनाले कोरोना भाइरसको सङ्क्रमणलाई जितेका छन् । यससँगै हालसम्म देशभर कोरोना सङक्रमणमुक्त हुनेको सङ्ख्या ४ लाख ९१ हजार ९ जना पुगेको छ । स्वास्थ्य ...