११ मङि्सर २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्धः प्रधानमन्त्री ओली ★   मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो ★   बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालद्वारा बाल क्यान्सरको निःशुल्क उपचार ★   ‘ड्रागन फ्रुट बिक्री गर्न समस्या छैन’ ★   रास्वपा सभापति लामिछानेलाई आज पोखराबाट काठमाडौं ल्याइँदै ★   व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी ★   बेनीमा तीनवर्षदेखि ‘होम डेलिभरी’ शून्य ★   आजको मौसमः तराईका केही स्थानमा हल्का हुस्सु ★   माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगित ★   पूर्वीनाकाबाट कृषि वस्तुको आयातभन्दा निर्यात बढी ★   पर्सामा अपहरणमा संलग्न दुई आरोपित पक्राउ ★   आज काठमाडौँका यी स्थानमा बिजुली काटिने ★   एनपिएलका लागि टिकट मूल्य सार्वजनिक ★   विपद्बाट जोगिन पर्वतमा मौसम सूचना केन्द्र स्थापना ★   सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी ★   कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैनः मन्त्री सुडी ★   लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन ★   धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ ★   ‘खेल क्षेत्र राष्ट्रको इज्जत’ ★   दूधबाट मात्रै भित्रिन्छ महिनाकै करोड

कोभिड- १९

कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई मुल्यअभिवृद्धि करमा विशेष छुट

काठमाडौं – काठमाडौं महानगरपालिकाले कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट दिने भएको छ । २०७८।७९को नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा कोभिड–१९ महामारीबाट प्रभावित करदातालाई विशेष कर छुटको व्यवस्था गर्ने जनाइएको हो । ‘यसका ...

पछिल्लो २४ घण्टामा २ हजार ६ सय ७ जनामा सङ्क्रमण, ३९ को मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा २ हजार ६ सय ७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै २ हजार १ सय ४१ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही ...

कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा ७३ जिल्लामा पूर्ण दुई जिल्लामा आंशिक

काठमाडौं – कोभिड–१९ को दोस्रो लहर नियन्त्रण र रोकथामका जारी गरिएको निषेधाज्ञा पछिल्लो समय ७५ जिल्लामा मात्रै लागू भएको छ । वैशाख १६ गतेदेखि जारी हुन थालेको निषेधाज्ञा कोरोना सङ्क्रमण दर र मृत्यु दरमा कमी ...

पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय २८ जनामा सङ्क्रमण, ५२ को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार ८ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ५२ जनाको मृत्यु भएको छ । आज देशभरका प्रयोगशालामा ८ हजार ६ सय ८७ पीसीआर र ...

पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ४५ जनामा सङ्क्रमण, ४१ को मुत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ४५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा ४ हजार १ सय ८७ जनाले कोरोना जितेर घर फर्किन सफल भएका छन् ...

उपत्यकाका तीन जिल्लासहित १७ जिल्लामा निषेधाज्ञाको समय थप

काठमाडौं – कोभिड–१९ को महामारी नियन्त्रणका लागि काठमाडौं उपत्यकाका तीन जिल्लासहित देशका १७ वटा जिल्लामा जारी निषेधाज्ञा असार ७ गतेसम्मका लागि विस्तार गरिएको छ । कतिपय जिल्लामा उपत्यकाको तुलनामा धेरै सेवामा खुकुलो बनाइएको छ ।थपिएका ...

निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकामा सवारी चाप बढ्दो गतिमा

कठमाडौं – कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण ओरालो लागेकाले काठमाडौं उपत्यकामा लागू निषेधाज्ञालाई आजदेखि केही खुकुलो बनाइएसँगै सडकमा सवारी चाप बढेको छ । उपत्यकाका तीन वटै जिल्लामा एकैसाथ लागू भएको निषेधाज्ञा असार ७ गते राति ...

निषेधाज्ञाको मोडालिटीमा परिवर्तन के–के खुल्ने भए त !

काठमाडौं – उपत्यकामा भोलीदेखि थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गएिको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले आइतबार निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । निषेधाज्ञाको समय असार ७ गतेसम्म थप गरिएको छ । ...

पछिल्लो २४ घण्टामा २ हजार ९ सय १८ जनामा सङ्क्रमण, ५३ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ९ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज सोमबार देशभर ५३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु ...

सात वर्षदेखि थलिएर ओछ्यानमै परेका पूर्वसांसद अधिकारीको निधन

लमजुङ – नेपाली काङ्ग्रेस लमजुङका पूर्वसभापति एवं पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ । विगत सात वर्षदेखि मधुमेह, उच्च रक्तचापलगायतका रोगले थलिएर ओछ्यानमै रहेका अधिकारीलाई कोभिड सङ्क्रमण देखिएपछि जेठ २८ गते मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा ...