०५ असोज २०८१, शनिबार
भर्खरै
★   मार्फामा ५१औँ थाक खेलकुद प्रतियोगिता सुरु ★   ‘स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्दै जानुपर्छ’ ★   काम गरेर मात्र जनताको विश्वास जित्न सकिन्छ : उपाध्यक्ष ज्ञवाली ★   सुदूरपश्चिम प्रदेशसभाः बजेटमाथिको छलफल सुरु ★   जबजले आत्मनिर्भर र मजबुत अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएको छः पूर्वराष्ट्रपति भण्डारी ★   मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान ★   चन्द्रागिरिका आठ वडा ‘बालश्रममुक्त वडा’ घोषणा ★   देशलाई आर्थिक सङ्कटबाट जोगाउन काङ्ग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ ★   संविधानको गतिशीलता र संशोधनको आवश्यकता ★   बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव ★   परराष्ट्रमन्त्री डा.राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता ★   गुणस्तरीय पानी आपूर्ति र सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखेका छौँः मन्त्री यादव ★   सुशासनको पक्षमा लाग्दा सरकारबाट हटाइयो : अध्यक्ष दाहाल ★   विश्व अल्जाइमर दिवसः नेपालमा सातदेखि १० प्रतिशत मानिस अल्जाइमरसँगै डिमेन्सिया ★   वर्तमान सरकार बनेपछि देशमा सकारात्मक सन्देश प्रवाह भएको छ : सभापति देउवा ★   बहुमत नआए लोकप्रीय मत बढी ल्याउने पार्टीले सरकार हाँक्छ : महामन्त्री शर्मा ★   ‘काङ्ग्रेस–एमालेको सरकार बनेपछि देशको अर्थतन्त्र सुधारोन्मुख छ’ ★   नौ लाख बराबरका भन्सार छलीका सामान बरामद ★   उत्पादन बढेपछि आठ स्थनीय तहमा ‘अलैँची जोन’ ★   तिलिचो ताल पुग्न नयाँ पदमार्ग सञ्चालनमा

कोभिड- १९

कोरोनाविरुद्धको खोप लिन आज चीन जाँदै नेपाल एयरलाइन्स

काठमाडौं – नेपालले खरिद गरेको कोरोनाविरुद्धको ४० लाख डोज खोपमध्येको बाँकी खोप लिन आज नेपालले विमान चीन पठाउँदै छ । लगातार तीन दिन नेपाल एयरलाइन्स चीन जाने क्रममा आज पहिलो दिन चीन जाने तालिका रहेको ...

पछिल्लो २४ घण्टामा ३ हजार १ सय ८ जनामा सङ्क्रमण, २५ जनाको मुत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा १३ हजार १ सय ३५ जनाको स्वाब परीक्षण हुँदा ३ हजार १ सय ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा २५ जनाले ज्यान गुमाएको स्वास्थ्य ...

काठमाडौंका ५५ केन्द्रबाट कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप दिंइदै

काठमाडौं – कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप अभियान काठमाडौंका ५५ वटा खोप केन्द्रबाट सञ्चालन भइरहेको छ । अमेरिकी सरकारले कोभ्याक्स सुविधामार्फत नेपाललाई १५ लाख ३४ हजार ८ सय ५० डोज उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको ...

नेपाल भित्रिएको ३ लाख डोज कोभिसिल्ड खोप खोइ ? यकिन तथ्याङ्क नहुँदा अनियमितताको आशङ्का

काठमाडौं – नेपाल भित्रिएको कोभिसिल्ड खोपको लगभग ३ लाख डोज कहाँ प्रयोग भयो भन्ने यकिन तथ्याङ्क स्वास्थ्य मन्त्रालयसँग छैन । नेपाललाई प्राप्त कुल कोभिसिल्ड डोज र हालसम्म प्रयोग भएको उक्त खोपको संख्याबीचको फरक हेर्दा यस्तो ...

माछापुच्छ्रे बैंकद्वारा गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कोरोना विशेष वार्ड स्थापना गर्ने

काठमाडौं– माछापुच्छ्रे बैंकले कारोना भाइरसको महामारीलाई ध्यानमा राख्दै काठमाडौंको महाराजगञ्जस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कोरोना विशेष वार्ड स्थापना गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको छ । हरेक अस्पतालमा कोरोना विशेष वार्डको अनिवार्य आवश्यकता महसुस गरी ...

पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४५ जनामा सङ्क्रमण, ३२ को मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ४ सय ४५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ३२ जनाले ज्यान गुमाएका छन् । यस्तै पछिल्लो २४ घण्टामा १ हजार २ सय ...

ललितपुर महानगरपालिकाका २९ वटै वडामा आजबाट खोप लगाइँदै

ललितपुर – ललितपुर महानगरपालिकाले आजदेखि ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका व्यक्तिलाई खोप लगाउँदैछ । महानगरले उक्त उमेर समूहलाई जोन्सन एन्ड जोन्सन खोप लगाउन ...

कोरोना भाइरसविरुद्धको अमेरिकी खोप अभियान आजदेखि सुरु, प्रधानमन्त्रीद्वारा शुभारम्भ

काठमाडौं – कोरोना भाइरसविरुद्धको अमेरिकी खोप लगाउने अभियान आजदेखि सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदानमा प्राप्त भएको कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको खोप लगाउने कार्यको आज सोमबार बिहान शुभारम्भ गर्नुभएको हो । जोरपाटीस्थित ...

उपत्यकाका यी ४४ खोप केन्द्रमा आजदेखि जोन्सन एण्ड जोन्सनको कोरोना खोप लगाइँदै

काठमाडौं – अमेरिकाले नेपाललाई अनुदानमा दिएको जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु गरिंदै छ । खोप पुग्न बाँकी रहेका दुर्गम जिल्ला बाहेकका सबै जिल्लाहरुमा आजबाट खोप अभियान सुरु हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता ...

कोरोना भाइरसबाट २३ जना सङ्क्रमितको मृत्यु, एक हजार आठ सय एक जनामा सङ्क्रमण पुष्टि

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा एक हजार आठ सय एक जनामा कोरोना भाइसरको सङ्क्रमण पुष्टि भएको छ । यस्तै २४ घण्टामा छ हजार छ सय २८ पीसीआर तथा तीन हजार एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य तथा ...