१० मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन ★   चिसोबाट बचाउने पूर्वतयारी गर्न एमाले विपद् व्यवस्थापन विभागको प्रधानमन्त्रीलाई आग्रह ★   प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजाति ★   रोग लाग्नै नदिन सचेत हुनुहोस्ः उपप्रधानमन्त्री सिंह ★   उच्चस्तरीय शासकीय सुधार सुझाव आयोग गठन गर्ने तयारी ★   नेपालमा सुटिङ गर्न उत्साहित हुनेछुः बलिउड निर्देशक कबिर खान ★   दृष्टिविहीन विश्वकप क्रिकेटःनेपालद्वारा अफगानिस्तान पराजित ★   छ वर्षअघि निर्माण सुरु गरिएको ‘सेज’ निर्माण सुस्त ★   पुल नबन्दा स्थानीयलाई आवतजावतमा सास्ती ★   उखु उत्पादन र प्रवर्द्धनमा प्रदेश सरकारले सहयोग गर्छः मुख्यमन्त्री कार्की ★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो, कारोबार रकम छ अर्ब ३४ करोडमाथि ★   टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान ★   प्रधानमन्त्री ओलीको नजरमा एनपिएलका आठ मार्की खेलाडी ★   चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैनः प्रधानमन्त्री ओली ★   विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम ★   ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’ ★   दृष्टिबिहीन विश्वकप क्रिकेटः नेपालद्वारा अफगानिस्तानसामु २२९ रनको लक्ष्य ★   अनुसन्धानमा नैतिकता स्वास्थ्य सेवामा विश्वास निर्माणको मूल आधारः स्वास्थ्यमन्त्री पौडेल ★   प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान ★   बिआरआईमा ऋण लिनुको साटो अनुदान लिनुपर्छः सभापति देउवा

कोभिड- १९

स्वास्थ्यकर्मी कुटिएपछि रोकिएको कोरोना खोप कार्यक्रम आजदेखि पुनः सञ्चालनमा

काठमाडौं – टोखा नगरपालिका अन्तर्गत रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा स्वास्थ्यकर्मी कुटिएपछि रोकिएको कोरोना खोप कार्यक्रम पुनः सञ्चालन गरिएको छ । साउन १६ गते बिहान ६ः१५ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा नगरपालिकाका परिवार नियोजन सुपरभाइजर निरीक्षक ...

पछिल्लो २४ घण्टामा २ हजार ५ सय ६८ जनामो सङ्क्रमण, १८ जनाको मृत्यु

काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ५ सय ६८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ६ सय ३६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ९ सय ८१ जना ...

डेल्टा भेरियन्टको सङ्क्रमण रोक्न चीनमा कडा मापदण्ड लागू

चीनको प्रान्तहरुमा पछिल्लो समय डेल्टा भेरियन्टका कारण कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या बढेकोले यसलाई रोक्नका लागि कडाखाले मापदण्ड अबलम्बन गरिएको अधिकारीहरुले जनाएका छन् । जुलाईमा ३ सय २८ जनामा लक्षणसहितको सङ्क्रमण देखिएको अधिकारीहरुले जनाएका छन्, जो ...

कोभिडका बिरामीले भरियो भरतपुर अस्पताल

चितवन – भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको हो । सङ्घीय अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण भएका बिरामीको निःशुल्क उपचार ...

भोलिदेखि तीनवटा खोप केन्द्रबाट लगाइँदैछ यी नागरिकहरुलाई जोन्सन एण्ड जोन्सन खोप

ललितपुर – ललितपुर महानगरपालिकामा भोलि सोमबारदेखि जोन्सन एण्ड जोन्सन खोप लगाइने भएको छ । सार्वजनिक सवारी चालक सहचालक, बैंक वित्तीय संस्था, सहकारी संस्थाका कर्मचारी, विदेश जान भिसा टिकट लिइ बसेका, अन्य पेशा व्यवसायीहरुलार्ई खोप लगाइने ...

कोरोना सङ्क्रमणबाट एकै परिवारका तीन जनाको मृत्यु

उदयपुर – कोरोना सङ्क्रमणबाट उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा एकै परिवारको तीन जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना सङ्क्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल ...

भुटान सरकाद्वारा नेपाललाई ३ लाख डोज अस्ट्राजेनेका खोप उपलब्ध गराउने

काठमाडौं — भुटानले कोरोनाविरुद्धको ३ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने भएको छ । भुटानले लक्षित समूहलाई खोप लगाइसकेपछि नेपाललाई अस्ट्राजेनेकाको खोप सहयोग गर्ने भएको हो । सरकारका एक उच्च अधिकारीका अनुसार, ‘भुटानबाट खोप छिट्टै ल्याउने तयारी ...

पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ६ जनामा सङ्क्रमण , २३ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार २ सय ६३ पीसीआर परीक्षण गर्दा २ हजार २ ...

कोरोना सङ्क्रमणको तेस्रो लहरविरुद्ध तीव्र तयारी

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बालबालिकाहरूका लागि भेन्टिलेटरसहितका आईसीयू बेड थप्ने कार्य अगाडि बढेको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बालबालिकाहरूका लागि १ सय ८० भेन्टिलेटरसहित २ सय ...

सरकारद्वारा आगामी असोजसम्ममा १ करोड ८३ लाख ८२ हजार ८ सय ५० मात्रा खोप ल्याउने तयारी

काठमाडौं – सरकारले आगामी असोज मसान्तसम्म कोरोना भाइरसको सङ्क्रमण विरुद्धको एक करोड ८३ लाख ८२ हजार ८ सय ५० मात्रा खोप ल्याउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलद्वारा हिजो जारी ...