१० मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै ★   सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अङ्गकोर सिधा हवाई उडान सुरु गर्न पहल ★   ‘प्रेम–शान्ति आख्यान पुरस्कार’ साहित्यकार समीपलाई ★   राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा रोल्पाको होलेरीमा सेवा विस्तार ★   आठ जना एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस ★   नारायणी अस्पतालमा ‘क्याथ ल्याब मेसिन’ छ, उपयोग छैन ★   चित्रलेखा यादव अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत ★   एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछः प्रधानमन्त्री ओली ★   कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव ★   मलैमा टेलिकमको टावर निर्माण अन्तिम चरणमा, टेलिफोन गर्न डाँडोमा जानुपर्ने अवस्था हट्दै ★   ‘बिबिए’ तहमा धौलागिरि क्याम्पसका छात्र रिजाल उत्कृष्ट ★   भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै ★   देशभर पश्चिमी वायुको सामान्य प्रभाव, तराईमा हल्का हुस्सु, यी तीन प्रदेशका पहाडी भूभागमा आंशिक बदली ★   ‘टार’ शब्द परेपछि….. ★   ‘पाल्पामा नयाँ उद्योग दर्ताभन्दा खारेजको सङ्ख्या धेरै’ ★   बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित ★   लालझाडीमा जङ्गली हात्तीले आतङ्क मच्चाएपछि… ★   उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ★   चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित

कोभिड- १९

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट २५ जनाको मृत्यु, २ हजार ६५ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ६५ जना कोरोना भाइरसबाट सङक्रमित नयाँ विरामीहरु भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८ हजार ७ सय ५२ पीसीआर तथा ४ हजार ...

बेलायत सरकारद्वारा अनुदान स्वरुप दिएको एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

काठमाडौं – बेलायत सरकारद्वारा एक लाख ३० हजार डोज कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोप नेपाललाई उपलब्ध गराएको छ । नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले ट्वीटरमार्फत खोप हिजो काठमाडौं आइपुगेको जानकारी दिनुभएको हो । राजदूत पोलिटले ...

काठमाडौंमा आजदेखि भेरोसेलको दोस्रो मात्रा खोप दिइँदै

काठमाडौं – उपत्यकामा कोभिड–१९ विरुद्धको भेरोसेलको पहिलो डोज लगाएका नागरिकलाई आजदेखि भेरोसेलको दोस्रो डोज दिन सुरु गरिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार गत साउन १४ गतेबाट भेरोसेलको पहिलो डोज लगाएका नागरिकलाई ...

भारत सरकारद्वारा नेपाललाई अक्सिजन प्लान्ट हस्तान्तरण

काठमाडौं – भारतले नेपालका लागि अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ । कोरोना महामारीविरुद्धको लडाइँमा हातेमालो गर्न भन्दै भारतले नेपालका लागि अक्सिजन प्लान्ट हस्तान्तरण गरेको हो । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य राज्यमन्त्री उमेश ...

आजदेखि बाढी प्रभावित क्षेत्रका १८ वर्षमाथिका नागरिकका लागि कोरोनाविरुद्धको खोप दिइंदै

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लाको हेलम्बु–मेलम्ची क्षेत्रका बाढी प्रभावित १८ वर्षमाथिका २० हजार नागरिकका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गरिएको छ । आजदेखि सर्वसाधारणले लगाउन मिल्ने गरी खोप केन्द्रमा पठाइसकिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाइँले जानकारी दिनुभएको ...

काठमाडौंमा एक सय ५४ खोप केन्द्रबाट भोली कोरोना भाइरसविरुद्धको खोप लगाइने

भदौ – सरकारले भोलिदेखि काठमाडौंमा कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम बनाएको छ । भदौ ११ गते शुक्रबारदेखि १३ गतेसम्म तीन दिन काठमाडौं जिल्लामा कोरोना भाइरसविरुद्धको खोप लगाउने व्यवस्था गरिएको हो । काठमाडौं ...

पछिल्लो २४ घण्टामा २ हजार ४ सय ८२ जना सङ्क्रमण, ४४ जनाको मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ८२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ५२ हजार ८ सय ६३ जना र एन्टिजेन विधिबाट ...

उपत्यकाको निषेधाज्ञा एक हप्ता थपियो

काठमाडौं – काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा बढाइएको छ । आज बसेको काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञालाई यही भदौ १६ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला ...

उपत्यकाको निषेधाज्ञाबारे तीनै जिल्लाका प्रजिअहरुको संयुक्त बैठक जारी

काठमाडौं – उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ । पछिल्लो समय उपत्यकामा कोरोनाभाइरसको सङ्क्रमणदर बढ्दै गएसंगै जारी निषेधाज्ञाको अवधि थप गर्न आज तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक बस्ने भएको हो । ...

पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय १ जना सङ्क्रमिण्त, २४ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय १ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ७ सय ४ पीसीआर परीक्षण गर्दा १ हजार ५ ...