१० मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव ★   मलैमा टेलिकमको टावर निर्माण अन्तिम चरणमा, टेलिफोन गर्न डाँडोमा जानुपर्ने अवस्था हट्दै ★   ‘बिबिए’ तहमा धौलागिरि क्याम्पसका छात्र रिजाल उत्कृष्ट ★   भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै ★   देशभर पश्चिमी वायुको सामान्य प्रभाव, तराईमा हल्का हुस्सु, यी तीन प्रदेशका पहाडी भूभागमा आंशिक बदली ★   ‘टार’ शब्द परेपछि….. ★   ‘पाल्पामा नयाँ उद्योग दर्ताभन्दा खारेजको सङ्ख्या धेरै’ ★   बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित ★   लालझाडीमा जङ्गली हात्तीले आतङ्क मच्चाएपछि… ★   उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ★   चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित ★   एक लाख पचास हजार क्यूफिट सालका काठ सड्दै ★   बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा ★   प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागको आग्रह ★   तोकिएकाभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह ★   स्वदेशी कच्चापदार्थ प्रयोगमा जोड दिनुपर्छः मुख्यमन्त्री लामा ★   सार्क राष्ट्रबीच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छः मन्त्री गुरुङ ★   ‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’ ★   नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छः सभामुख घिमिरे

कोभिड- १९

उपत्यकाको कोरोना सङ्क्रमणबारे समीक्षा गर्न सीसीएमसीको बैठक बस्दै

काठमाडौं – काठमाडौं उपत्यकाको पछिल्लो साता कोरोना सङ्क्रमणदरको समीक्षा गर्न सीसीएमसीको बैठक बस्ने भएको छ । निषेधाज्ञा हटाइएपछिको सङ्क्रमणदरको समीक्षा गर्न आज कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बस्न लागेको हो । जिल्ला प्रशासन ...

आज १ हजार ३ सय ६८ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ९ सय ९४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने १२ जनाको उपचारका क्रममा मृत्यु हुन पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार १ सय ३७ ...

देशभर १ हजार ६ सय ४० जनामा सङ्क्रमण पुष्टि, १० को मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६ सय ४० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा २ हजार १ सय ६१ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । यस्तै पछिल्लो २४ ...

पछिल्लो २४ घण्टामा १ हजार ६ सय ७७ जनामा सङ्क्रमण, २१ को मृत्यु

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा १ हजार ६ सय ७७ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा २ हजार ७२ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ...

बागमतीमा मात्रै साढे १८ लाखले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

काठमाडौं – बागमती प्रदेशमा हालसम्म १८ लाख ४८ हजार ५ सय ८८ जनाले कोरोना भाइरस सङ्क्रमण विरुद्धको पूर्ण खोप लगाएका छन् । बागमतीमा १८ वर्ष उमेर माथिका ३२ प्रतिशत नागरिकले पूर्ण खोप लगाएको प्रदेशको सामाजिक ...

कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्रा खोप आजदेखि लगाउन सुरु (यी हुन आठ खोपकेन्द्र)

काठमाडौं – कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्रा खोप आजदेखि लगाउन सुरु गरिएको छ । आजदेखि काठमाडौंका ८ वटा अस्पतालमा कोरोना विरुद्धको खोप दिन सुरु गरिएको जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिनुभएको हो । ...

पछिल्लो २४ घण्टामा १ हजार ७ सय ४३ जना सङ्क्रमणमुक्त, १ हजार ८ सय ९७ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८ सय ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको भने १ हजार ७ सय ४३ जना उक्त सङ्क्रमणबाट मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ...

चीन सरकारसँग खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप एक साताभित्र नेपाल आइपुग्ने

काठमाडौं – सरकारले चीनसँग खरिद गरेको थप ४४ लाख डोज कोभिड–१९ विरुद्धको भेरोसेल खोप एक सातादेखि १० दिनभित्र ल्याउने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आज विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय सम्मेलनबारे जानकारी ...

पछिल्लो २४ घण्टामा १ हजार ८९ जनामा सङ्क्रमण, २० जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ८९ जनामा कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भाइरसको सङ्क्रमण परीक्षण गर्ने क्रममा ७ हजार ९ सय ७१ जनामा पीसीआर परीक्षण गर्दा ...

कीर्तिपुरमा ‘मास्कबिना प्रवेश निषेध’ अभियान सुरु

काठमाडौं – कीर्तिपुर नगरपालिकामा ‘मास्क बिना प्रवेश निषेध’ अभियान सुरु गरिएको छ । कोरोना भाइरसबाट बच्नका लागि मास्क अनिवार्य लगाउनु पर्ने भएपछि कीर्तिपुर नगरपालिकाले सबै नागरिकलाई मास्क अनिवार्य लगाउन जनचेतना जगाउने उद्देश्यले सो अभियान सुरु ...