०५ माघ २०७८, बुधबार
काठमाडौं – काठमाडौं उपत्यका कोरोना भाइरसको केन्द्रविन्दु बनेको छ । देशभर सङ्क्रमित भएका मध्ये आधाभन्दा बढी काठमाडौैं उपत्यकामा सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ हजार २६३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि ...
०५ माघ २०७८, बुधबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ११ हजार ३ सय ५२ जनामा सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपाल यो सङ्ख्या अहिलेसम्मकै उच्च हो । गत २४ घण्टामा १८ हजार ...
०४ माघ २०७८, मङ्गलबार
काठमाडौं– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै देशभरका सङ्क्रमित मध्ये आधा सङ्ख्यामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । जसमध्ये काठमाडौं ४ हजार ४ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ललितपुरमा ९ सय ७५ जना र ...
०२ माघ २०७८, आइतबार
काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ४ हजार ९ सय ६१ जना सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ५६२ जनाको पीसीआर विधि र २ हजार ५६९ जनाको एन्टिजेन विधिबाट गरी कुल ...
०२ माघ २०७८, आइतबार
नयाँदिल्ली— भारतमा एकैदिन ठूलो सङ्ख्यामा कोरोना भाइरसबाट धेरै मानिसहरु सङ्क्रमित भएका छन् । त्यहाँको स्वास्थ्य मन्त्रालयले उल्लेख गरे अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ७१ हजार दुईसय दुईजनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ...
०२ माघ २०७८, आइतबार
काठमाडौं – सरकारले आइतबारदेखि कोरोना भाइरस विरुद्ध बुस्टर डोज खोप दिने भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सन्त्रास फैलिएसँगै नेपालमा पनि बुस्टर डोज खोप दिन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ...
३० पुष २०७८, शुक्रबार
काठमाडौं – नेपालमा कोरोना भाइरसको सङ्क्रमणले महामारीको रुप लिने सङ्केत देखिएको छ । एक हप्तादेखि निरन्तर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या अपत्यारिलो ढङ्गले बृद्धिभएसँगै महामारीको खतरा देखिएको हो । पछिल्लो २४ घण्टामा ५ हजार ८७ ...
२९ पुष २०७८, बिहिबार
काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५५३ जनामा कोरोना भाइरसको सङ्क्रमत पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार कुल १५ हजार ८१ जनाको पीसीआर र एन्टिजेन विधिबाट गरिएको नमूनाको परीक्षणबाट सो ...
२९ पुष २०७८, बिहिबार
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोपका विभिन्न देशमा सङ्क्रमणदर ह्वात्तै बढिरहेका बेला डब्लूएचओले चेतावनी दिएको छ । पश्चिमबाट पूर्व फैलिएको ओमिक्रोनको लहरले सम्पूर्ण युरोप नराम्रोसँग प्रभावित भएको डब्लूएचओका हान्स क्लुगीले बताएका छन् । जर्मनीमा अहिले ...
२८ पुष २०७८, बुधबार
काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ७५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गरी १३ हजार ३६ वटा नमुना परीक्षण गर्दा ३ हजार ७५ जनामा ...