०४ असोज २०८१, शुक्रबार
भर्खरै
★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी ★   जलवायु न्यायका लागि जन मार्च गरिँदै ★   वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल ★   माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु ★   समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग ★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट ★   कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा.महत ★   धितो मूल्याङ्कन प्रक्रियालाई व्यवस्थित गर्न जोड ★   आर्थिक सङ्कटको समाधान गर्न सरकारले आवश्यक प्रयास थालेको छः मन्त्री भण्डारी ★   प्रधानमन्त्री ओली कतारको दोहामा ★   महासङ्घकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको छः अध्यक्ष ढकाल

कोभिड- १९

उपत्यकामा मात्रै थपिए ३ हजार १ सय ४३ सङ्क्रमित

काठमाडौं – काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा २ हजार ४ सय २ जना, भक्तपुरमा ...

पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना सङ्क्रमण, १५ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १७ जनामा कोरोना कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ८ सय ८ जनाको नमुना परीक्षण गदा ८ हजार १७ ...

कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि, सक्रिय सङ्क्रमित मात्रै २२ लाख माथि

नयाँदिल्ली – भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ । बिहीबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८६ हजार ३ सय ८४ जना नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ...

दक्षिण एशियामा धेरै प्रतिशत खोप लगाउने मुलुकको सूचीमा नेपाल

फाइल तस्वीर काठमाडौं – दक्षिण एशियामै धेरै प्रतिशतले खोप लगाउने मुलुकमा नेपाल पनि परेको छ । सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एशियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको हो ...

देशभर थप ८ हजार ४ सय ५४ जनामा सङ्क्रमण, ४ हजार ४ सय ३३ सङ्क्रमण मुक्त, पाँच जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ४ सय ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १३ हजार ५ सय ४९ जनाको एन्टिजेन विधिबाट ६ हजार ८ सय १० जना ...

उपत्यकामा मात्रै थपिए आधाभन्दा बढी सङ्क्रमित

काठमाडौं – काठमाडौं उपत्यकामा मात्रै आधाभन्दा बढी सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार काठमाडौंमा ४ हजार ८ सय ७५ जना, ललितपुरमा ७ सय ८२ जना तथा भक्तपुरमा ५ सय १५ जना सङ्क्रमित ...

देशभर थप १२ हजार ८ जना सङ्क्रमित, ८ जनाको मृत्यु, ३ हजार ४० सङ्क्रमण मुक्त

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट कुल २५ हजार ९ सय ...

उपत्यकामा मात्रै ४ हजार ६ सय ७६ जनामा कोरोना सङ्क्रमण

काठमाडौं उपत्यकामा आज एकै दिन ४ हजार ६ सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार ६ सय ३४ जना, ललितपुरमा ५ सय ८७ जना ...

देशभर थप १० हजार ३ सय १९ जनामा कोरोना सङ्क्रमण, चार जनाको मृत्यु

काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा थप १० हजार ३ सय १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ६ सय ५४ पीसीआर विधिबाट ...

नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड–१९ महामारीलाई चाँडै नै अन्त्य गराउँदछ : विश्व स्वास्थ्य सङ्गठन

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठन (डब्लूचएओ) का महानिर्देशक हान्स क्लुगले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड–१९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । ...