०५ असोज २०८१, शनिबार
भर्खरै
★   सुनवलमा निर्माण गरिएको पशु अस्पताल खण्डहर बन्दै ★   तीन जिल्लाका केही स्थानमा विद्युत अवरुद्ध हुने ★   ‘एउटै नाउरको सिकार गर्न २३ लाख’ ★   ‘दुःखीलाई दुःखले कहिल्यै नछोड्ने रहेछु ★   सत्र लाख मूल्य बराबरको अवैध सामान बरामद ★   कोशी प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य ★   नागढुङ्गा–नौबीसे–मलेखु–मुग्लिन सडकसम्बन्धी छ बुँदे सहमति ★   चाँडै नै जापानको रोजगारीमा नेपाली श्रमिक पठाइन्छः मन्त्री भण्डारी ★   युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध ★   अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? ★   चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण ★   आमा र छोराको हत्याका अभियुक्त सार्वजनिक ★   कम्युनिस्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता ★   सिरहाका स्थानीय तहविरुद्ध दुई महिनामा दुई सय ७० भ्रष्टाचारका उजुरी ★   जलवायु न्यायका लागि जन मार्च गरिँदै ★   वातावरणीय सन्तुलनबाट मात्रै आर्थिक वृद्धिदर दिगो हुन्छ : अर्थमन्त्री पौडेल ★   माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु ★   समयमै भुक्तानी गर्न निर्माण व्यवसायीको माग ★   प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट ★   कृषि उत्पादन बढाउन व्यवसायीकरण जरुरी छ : डा.महत

कोभिड- १९

पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४४ जनामा सङ्क्रमण, ३ सय १३ सङ्क्रमण मुक्त, १ जनाको मृत्यु

काठमाडौं – विगत एक हप्ता यता देशभर कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढ्दै गएको छ । नेपालमा पछिल्लो २४ घण्टामा मात्रै थप २ हजार ४ सय ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ...

उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण तिब्रगतिमा फैलिंदै

काठमाडौं – काठमाडौं उपत्यका कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको देखिएको छ । सोमबार पछिल्लो २४ घण्टामा सङ्क्रमित भएका मध्ये आधाभन्दा बढी उपत्यकाकै रहेको तथ्याङ्कले देखाएको छ । गत २४ घण्टामा ८ हजार ९६५ पीसीआर ...

कोरोना सङ्क्रमणले महामारीको रुप लिंदै, १४ सय ४६ सङ्क्रमित, दुईको मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा एक हजार चार सय ४६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट एक हजार तीन सय ५७ जना र एन्टिजेन विधिबाट ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि ...

कोरोना भाइरसको सङ्क्रमण बढेसँगै भोलिदेखि विद्यालय बन्द गर्न मन्त्रालयको निर्देशन

काठमाडौं — कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्न थालेपछि सरकारले भोली पुष २७ गतेदेखि नै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा भोली पुष २७ गते मङ्गलबारदेखि ...

छायो महामारीको तेस्रो लहर, थपिए एकै दिन एक लाख ८० हजार सङ्क्रमित

भारत – छिमेकी देश भारतमा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिएको छ । पछिल्लो २४ घण्टामा झण्डै एक लाख ८० हजार जनामा सङ्क्रमण पुष्टि भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार ...

नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढ्दो क्रममा, आजमात्रै ९४४ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं – नेपालमा एक सातादेखि कोरोना भाइरसको सङ्क्रमण ह्वात्तै बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा नेपालमा ९४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९ ...

काठमाडौं महानगरपालिकामा मात्रै लगाए ६३ प्रतिशतले पूर्ण मात्रा खोप

काठमाडौं – काठमाडौं महानगरपालिकामा ६३ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । हालसम्म महानगरपालिकामा खोप लगाउन लक्षित उमेर समूहमध्ये ६३ प्रतिशतले पूर्ण मात्रा र ७५ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेको काठमाडौं महानगरपालिकाको ...

देशभर थप ९ सय ६८ जनामा कोरोना सङ्क्रमण, २ सय ६२ जना सङ्क्रमणमुक्त

काठमाडौं – देशभर थप ९ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ हजार ९ सय ७१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५ सय ७२ र एन्टिजेन ...

मुलुकभर थप ५ सय ४० जनामा कोरोना सङ्क्रमण, २ सय ७१ सङ्क्रमणमुक्त,एकको मृत्यु

काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा थप ५ सय ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ९९ वटा नमुना परीक्षण गर्दा ५ सय ४० जनामा कोरोना ...

देशभर थप ४ सय ३५ जनामा कोरोना सङ्क्रमण, २ सय ३९ जना सङ्क्रमणमुक्त

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ७ सय १५ जनामा पीसीआर तथा ३ हजार ५ सय ...