०९ मङि्सर २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कोप–२९ जलवायु वित्त बढाउन सहमति, कार्बन उत्सर्जन कटौतीका लागि भाका सारियो ★   भगिनी सम्बन्धले मिक्लाजुङको शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधारका क्षेत्रमा नयाँ आयाम थपिने ★   नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा ★   नमोबुद्धका आठ सय ४५ परिवारलाई राहत वितरण ★   मह बेचेर दशजना परिवारको खर्च व्यवस्थापन गर्दै रूपबहादुर ★   मेडिकल व्यवसायी प्रसाईंलाई म्याद थपका लागि काठमाडौ‌ं जिल्ला अदालतमा उपस्थित ★   अध्यक्ष दाहालद्वारा राईप्रति झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त ★   जलवायु वित्त निर्माणको ‘जग’ तयारःमहासचिव गुटेर्रेस ★   जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु ★   विश्वका धनी देशहरूले गरिब देशहरूलाई प्रतिवर्ष ३ सय बिलियन अमेरिकी डलर दिने प्रतिबद्धता ★   मङ्सिर लागेसँगै नेपाली बजारमा सुनको मूल्य लगातार उकालोतर्फ, तोलामै बढ्यो १ हजार ७ सय रुपैयाँ ★   रवि लामिछानेलाई पुनः म्याद थपका लागि लगियो अदालत ★   ‘ड्रागन फ्रुट’ बेचेर मनग्य आम्दानी ★   छैटौँ एशियाली जनसङ्ख्या सम्मेलनः जनसङ्ख्या र विकासका सवाल ★   ‘सबैको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्‍याउनु सरकारको प्रमुख दायित्व’ ★   सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट ★   स्याउको बजारीकरणमा सघाउन मुख्यमन्त्री कँडेलसँग आग्रह ★   एकीकृत समाजवादीले टुङ्ग्यायो नेताहरूको जिम्मेवारी ★   पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा ★   चिकित्सक अभावमा प्रादेशिक अस्पतालको सेवा प्रभावित

कोभिड- १९

नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड–१९ महामारीलाई चाँडै नै अन्त्य गराउँदछ : विश्व स्वास्थ्य सङ्गठन

काठमाडौं – विश्व स्वास्थ्य सङ्गठन (डब्लूचएओ) का महानिर्देशक हान्स क्लुगले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड–१९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । ...

भक्तपुरमा कोरोना सङ्क्रमितको ‘ग्राफ’ उकालो लाग्दै, थपिन थाले दैनिक ५ सयभन्दा बढी सङ्क्रमित

फाइल तस्वीर भक्तपुर – भक्तपुरमा कोरोना सङ्क्रमितको ‘ग्राफ’ उकालो लागेको छ । पछिल्लो सयम जिल्लामा दैनिक ५ सयभन्दा धेरै सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आइतबार २ सय ५८ पुरुष र २ सय ...

उपत्यकामा ३ हजार ७९१ जना नयाँ सङ्क्रमित थपिए

काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा उपत्यकामा कोरोना भाइरसबाट सङ्क्रमित भएका मानिसको सङ्ख्या आधा कम रहेको ...

कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै घट्यो, ६ हजार ४ सय ६२ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं – आज मुलुकभर गरी पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा १३ हजार ३ सय ७७ जनाको पीसीआर विधि तथा ४ हजार ६० ...

‘प्रचण्ड’ पत्नी सीता कोरोना सङ्क्रमित, तीन दिनदेखि आईसीयूमा उपचारार्थ

फाइल तस्वीर काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट लामो समयदेखि पीडित दाहाललाई कोरोना सङ्क्रमण भएपछि मेडिसिटी अस्पतालको ...

कोरोना भाइरसको सङ्क्रमणबाट आज एकैदिन १६ जनाको मृत्यु, १० हजार २५४ थपिए सङ्क्रमित

काठमाडौं — नेपालमा शनिबार १० हजार दुई सय ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टिभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शनिबार पीसीआर विधिबाट परीक्षण गर्दा ८ हजार २ सय १२ जना र ...

दश हजार सात सय तीन जनामा कोरोना सङ्क्रमण पुष्टि, तीन जनाको मृत्यु

काठमाडौं – नेपालमा शुक्रबार पछिल्लो २४ घण्टामा १० हजार ७ सय ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा पीसीआर विधिबाट १८ हजार ६सय १८ जनाको ...

तेस्रो चरणको कोरोना महामारी र सरकारको तयारी के छ !

काठमाडौं— नेपालमा माघको तेस्रो सातासम्म कोरोना भाइरसको सङ्क्रमण उच्च विन्दुमा पुग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशका सबै ७७ वटै जिल्लाहरुमा कोरोना भाइरसको सङ्क्रमण फैलिसकेको छ । मन्त्रालय गरेको प्रक्षेपण अनुसार ...

एकैदिन थपिए झण्डै साढे तीन लाख कोरोनाबाट सङ्क्रमित

फाइल तस्वीरनयाँदिल्ली– भारतमा एकैदिन झण्डै साढे ३ लाख जना कोरोना भाइरसबाट सङ्क्रमित भएको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले उल्लेख गरे अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ३ लाख ४७ हजार २ सय ५४ ...

दिनदिनै नयाँ रेकर्ड बन्दै, एकैदिन १२ हजारभन्दा बढि कोरोना सङ्क्रमित, चारको मृत्यु

काठमाडौं– नेपालमा कोरोना भाइरसको सङ्क्रमण फैलिनेक्रमले नयाँ रेकर्ड बनाउँदै गएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप १२ हजार ३३८ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । यो सङ्ख्या अहिलेसम्मकै उच्च हो । पछिल्लो ...