२८ असोज २०८१, सोमबार
गायक दुर्गेश थापा आफ्नो प्रस्तुति दिंदै । काश्की, असोज २८ गते । आफ्ना सिर्जनाका कारण चर्चा र विवादमा तानिइरहने गायक तथा मोडल दुर्गेश थापा अहिले आत्मसमीक्षा गर्ने ठाउँमा आइपुग्नुभएको छ । गत तीजको छेकोमा उहाँद्वारा ...
२३ असोज २०८१, बुधबार
आयुर्वेद चिकित्सामा रमाउनु र कविता लेख्नु कुन काम तपाईंलाई सजिलो लाग्छ ? प्रश्न भूँइमा खस्न नपाउँदै उहाँले भन्नुभयो, “मेरो पेसा र लेखनको पाटो फरक छ । मलाई बिरामीको उपचार गर्दा र उनीहरु खुसीमा सुख मिल्छ ...
२३ असोज २०८१, बुधबार
काठमाडौँ, असोज २३ गते । आयुर्वेद चिकित्सामा रमाउनु र कविता लेख्नु कुन काम तपाईंलाई सजिलो लाग्छ ? प्रश्न भूँइमा खस्न नपाउँदै उहाँले भन्नुभयो, “मेरो पेसा र लेखनको पाटो फरक छ । मलाई बिरामीको उपचार गर्दा ...
२२ असोज २०८१, मङ्गलबार
काठमाडौँ, असोज २२ गते । धर्मसंस्कृतिका अध्येता हरिप्रसाद सोडारीद्वारा लिखित ‘शिवलिङ्गभित्रको विज्ञान’ सार्वजनिक भएको छ । अनुसन्धानात्मक उक्त कृति आराध्यदेव पशुपतिनाथलाई अर्पण र डा स्वामी प्रपन्नाचार्यको तस्बिमा समर्पण गरी आज पशुपतिनाथ मन्दिर परिसरमा सार्वजनिक गरिएको ...
२१ असोज २०८१, सोमबार
काठमाडौँ, असोज २१ गते । लेखक मणिराज गौतमको पुस्तक ‘प्रवासका फुलहरु’को आइतबार बेल्जियममा विमोचन गरिएको छ । अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको कार्यक्रममा बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारी, गैर आवासीय नेपाल ...
१८ असोज २०८१, शुक्रबार
काठमाडौँ, असोज १८ गते । भगीराज इङ्नामद्वारा सङ्कलित लिम्बुवानका अभिलेख सङ्ग्रह नामक पुस्तक सार्वजनिक भएको छ । आज यहाँ आयोजित एक कार्यक्रमकाबीच कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, प्राडा दीनेशराज पन्त, प्राडा बालकृष्ण ...
१८ असोज २०८१, शुक्रबार
लिस्बन (पोर्चुगल), असोज १८ गते । साहित्यकार पञ्चम अधिकारीको कथासङ्ग्रह ‘प्रवासीको देश हुन्न’ विमोचन भएको छ । कथासङ्ग्रहमा घरदेश र परदेशका परिवेशमा बुनिएका १४ कथा समावेश छन् । बेल्जियमका लागि नेपालका राजदूत गेहेन्द्र राजभण्डारी, गैरआवासीय ...
१७ असोज २०८१, बिहिबार
ललितपुर, असोज १७ गते । मदन पुरस्कार गुठीले २०८० सालको मदन पुरस्कार पत्रकार एवं लेखक मोहन मैनालीलाई प्रदान गरेको छ । यस्तै गुठीले जगदम्बाश्री पुरस्कार प्रा डा योगेन्द्रप्रसाद यादवलाई प्रदान गरेको छ । गुठीद्वारा आज ...
१५ असोज २०८१, मङ्गलबार
काठमाडौँ, असोज १५ गते । वरिष्ठ पत्रकार एवं साहित्यकार विजय चालिसेको वैदिक साहित्यमा आधारित उपन्यास ‘युगसन्धि’ सार्वजनिक भएको छ । राजधानीमा आज आयोजित कार्यक्रममा नेपालमै वेदमा पहिलो विद्यावारिधि गर्नुहुने प्रा डा ऋषिराम पोखरेललगायत साहित्यकार र ...
११ असोज २०८१, शुक्रबार
गण्डकी, असोज ११ गते ।‘महँगी बढेर सेक्यो ढाड पनिगरिबै रुवाउन आउँछन् चाड पनिरित्तो भकारीकसो गरी उम्काम्ला पाहुनालाई खै के टकारी…।’ ‘मन हुन्छ अमिलो खल्ती छाम्दा निदुई पैसा कहीँबाट छैन आम्दानीदसैँ आइसक्योरित्तो गोजी, रित्तै छ भकारीपरान ...