२० असोज २०८०, शनिबार
काठमाडौँ — मान्छेका सुख, दुःख, माया, घृणा सबै व्यवहारको कसीमा जाँचिएका हुन्छन् । बौद्धिकरुपमा सक्षम र वैचारिकरुपमा सशक्त हुने तर व्यवहारमा राम्रो नहुने मानिसले समाजलाई केही दिन सक्दैनन् । मानव मस्तिष्कमा परिस्थिति, समय, अवस्था, घटना, ...
१६ असोज २०८०, मङ्गलबार
काठमाडौँ — नेपालमा विज्ञापन क्षेत्रका जानकार एवं व्यवसायी निर्मलराज पौडेलको पुस्तक ‘वेलकम आरोह अवरोह’ सार्वजनिक भएको छ । आत्मकथामा आधारित सो पुस्तकमा उहाँका आफ्ना भोगाइका अतिरिक्त नेपालको सञ्चार क्षेत्रको अवस्था, विज्ञापन निर्माण र यसको बजारलगायतका ...
१४ असोज २०८०, आइतबार
तस्वीरः सम्मानित स्रष्ठाहरु । नर्थक्यारोलिना — अमेरिकामा नेपाली साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । अमेरिकास्थित नर्थक्यारोलिना साहित्य समाजले ‘मासिक घर—दैलो साहित्यिक कार्यक्रम’को आयोजना गरेको हो । ‘मासिक घर—दैलो साहित्यिक कार्यक्रम’ मा कवयत्रीहरु प्रभा पोखरेल, नम्रता ...
०७ असोज २०८०, आइतबार
झापा — दमक नगरपालिका–९ दमकस्थित कदम थिएटरमा ‘जयमाया आफूमात्रै लिखापानी आइपुगी’ नाटक मञ्चन हुने भएको छ । साहित्यकार इन्द्रबहादुर राईद्वारा लिखित कथामा आधारित सो नाटक यही असोज १२ गते मञ्चन हुन लागेको हो । दोस्रो ...
०४ असोज २०८०, बिहिबार
फाइल तस्वीरकाठमाडौँ — राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा स्थापित ‘माधव घिमिरे पुरस्कार’ वरिष्ठ समालोचक प्रा डा वासुदेव त्रिपाठीलाई प्रदान गरिने भएको छ । नेपाली भाषा, कला, साहित्य, संस्कृति र ज्ञानविज्ञानको उन्नयनका लागि वि सं २०५३ मा ...
२८ भदौ २०८०, बिहिबार
काठमाडौँ — साहित्यकार योगेन्द्र तिमिल्सिनाको ‘अक्कर’ उपन्यासमाथि परिचर्चा गरिएको छ । काठमाडौँको धापासीस्थित ‘ह्वाइट माउन्टेन स्कुल’मा आयोजित एक कार्यक्रममा उक्त उपन्यासबारे परिचर्चा गरिएको हो । ...
१७ भदौ २०८०, आइतबार
फाइल तस्वीरललितपुर — त्रिदिवसीय ‘काठमाडौँ – कलिङ साहित्य महोत्सव’ मा गीतसङ्गीतका विषयमा छलफल गरिएको छ । ‘गीतमा के भइरहेको छ ?’ सत्रमा गीतकार एसपी कोइराला, उन्नती बोहोरा ‘सिला’ र हर्क साउदले छलफल गर्नुभयो । रेडियो ...
१५ भदौ २०८०, शुक्रबार
फाइल तस्वीरललितपुर — त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ ललितपुरमा सुरु भएको छ । यशस्वी प्रज्ञा प्रतिष्ठान नेपाल र कलिङ साहित्य महोत्सव (केएलएफ) भारतको संयुक्त आयोजनामा आजदेखि सुरु भएको महोत्सव यही भदौ १७ गतेसम्म सञ्चालन ...
११ भदौ २०८०, सोमबार
काठमाडौँ — हास्यव्यङ्ग्य केन्द्रित फित्कौली अनलाइन मिडियाले पाँच जना स्रष्टाका पाँच कृति एकैसाथ लोकार्पण गरिएको छ । यस्तै हास्यव्यङ्ग्य तथा बुढ्यौली साहित्यमा साधनारत पाँच अग्रज स्रष्टालाई सम्मान तथा पुरस्कार समर्पण गरिएको छ । लोकार्पित कृति ...
१० भदौ २०८०, आइतबार
फाइल तस्वीरकाठमाडौँ — यस वर्षको विष्णु–नाति फोटो पत्रकारिता पुरस्कार द हिमालयन टाइम्स दैनिकका फोटो पत्रकार नरेश श्रेष्ठलाई प्रदान गरिएको छ । श्रेष्ठ दुई दशकदेखि फोटोग्राफी तथा फोटो पत्रकारितामा सक्रिय हुनुहुन्छ । विष्णु–नाति फोटो पत्रकारिता सिरपाः ...