११ बैशाख २०८३, शुक्रबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

कला/साहित्य

चलचित्र विकास बोर्डको रवैयाप्रति असन्तुष्ट बनेका खड्काले दिए अध्यक्षबाट राजीनामा

फाइल तस्वीरकाठमाडौं — चलचित्र कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्काले चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट राजीनामा दिनुभएको छ । बोर्डले सल्लाहकार समितिसँग कुनै पनि विषयमा छलफल र सल्लाह नगर्ने, समितिले दिएको सल्लाहलाई बेवास्ता गर्ने र कतिपय ...

सातौँ थारू राष्ट्रिय साहित्य सम्मेलन १२ बुँदे घोषणापत्र जारी गर्दै

फाइल तस्वीरराँझा — बाँकेको राप्ती सोनारी गाउँपालिकामा आयोजित सातौँ थारू राष्ट्रिय साहित्य सम्मेलन १२ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । सम्मेलनले थारू साहित्यमा युवाको आकर्षण बढाउन, सिर्जनात्मक लेखनको खोजी, थारू मानक भाषा लेखन गरी ...

जर्मनीमा नेपाली कला, संस्कृति प्रवद्र्धन गरिने

काठमाडौं — नेपाली कला, संस्कृतिको उत्थान र प्रवद्र्धनका लागि जर्मनीको बर्लिनमा विशेष कार्यक्रम हुने भएको छ । नेशनल डेल्फिक काउन्सिल नेपाल र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)को सहकार्यमा हुने कार्यक्रममा प्रवासमा रहेर कला, संस्कृतिमा योगदान ...

पहिलो अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ मेरो भ्वाइस युनिभर्स सुरु

काठमाडौं—विश्वभर छरिएर रहेका गायन र नृत्यका नेपाली प्रतिभाको प्रतिस्पर्धा गराइने पहिलो अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स अमेरिकाको ओहायोबाट सुरु भएको छ । इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा ...

जरोकिलो महाअभियानद्वारा खुवालुङ्ग नाटक समूह पुरस्कृत

फाइल तस्वीरकाठमाडौं — किराँत सभ्यताको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको खुवालुङ्ग नाटक समूहलाई सम्मान गरेको छ । जरोकिलो महाअभियानले उक्त समूहलाई सम्मान गर्दै स्वरुप ५१ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरेको हो । जरोकिलो महाअभियानको ...

‘चाहिँदैन भो पैसाको थुप्रो नी’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं — अमेरिकामा बसेर लामो समयदेखि गीत सङ्गीतमा सक्रिय गायक सुदन गैरेले नयाँ कोसेली ‘चाहिँदैन भो पैसाको थुप्रो नी’ म्युजिक भिडियो सार्वजनिक गर्नुभएको छ । पैसा कमाउनकै लागि विदेशिनु पर्दैन बरु विदेश जाने खर्चले नेपालमै ...

गायिका झाले गरिन चलचित्रकर्मीको कोषमा सहयोग

काठमाडौं— नेपाली चलचित्रकर्मीको निमित्त स्थापित ‘चलचित्रकर्मी कल्याण कोष’मा गायिका दीपानारायण झाले सहयोग गर्नुभएको छ । साङ्गीतिक कार्यक्रमको क्रममा नेपाल आइपुग्नुभएकी झाले आफूसँगै श्रीमान् गायक उदितनारायण झासहितको सहयोग भन्दै कोषमा रु पाँच लाख एक सय ११ ...

‘प्रसाद–२’ को आगामी नयाँ वर्षको पहिलो दिनमा प्रदर्शन हुने

फाइल तस्वीरकाठमाडौं — कास्कीको माछापुच्छ्रे गाउँपालिकामा छायाङ्कन भइरहेको फिल्म ‘प्रसाद २’ को छायाङ्कन सकिएको छ । एक महिना एक दिनमा फिल्मको सम्पूर्ण छाँयाङ्कन सकाएपछि युनिट काठमाडौं फर्किँदै छ । कलाकार परिवर्तनसँगै विविध कारणले रोकिएको फिल्मले ...

कलाकृति देशका अमूल्य सम्पत्ति र मुलुकको पहिचानको प्रतीक हुन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कला र संस्कृतिका क्षेत्रमा संसारकै धनी र समृद्ध मुलुक भएको बताउनु भएको छ । प्रधानमन्त्री देउवाले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३ औं प्राज्ञसभाको उद्घाटन गर्दै यस्तो धारणा व्यक्त गर्नुभएको हो ...

हास्य कलाकार अपूर्व क्षितिजलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं – हाँस्यकलाकार अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ । नेवाः समुदायको भावनामा ठेस पु¥याउने गरी प्रस्तुति दिएको आरोपमा पक्राउ परेका सिंहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला ...